• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, November 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

तेह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कमलामाईलाई

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन ८, २०८१
in Featured, News, Province 3, Sports
0

Share via:

121 Shares
  • Facebook 121
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । तेह्रौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कमलामाईले जितेको छ । सोमबारदेखि सिन्धुलीमाढीमा जारी प्रतियोगितामा २३ स्वर्ण, ५ रजत र ७ कास्यपदक सहित कमलामाई नगरपालिका प्रतियोगिताको विजेता बन्दै रनिङ शिल्ड हात पारेको हो । कमलामाई नगरपालिकाले लगातार यो चौथो पटक रनिङ शिल्ड जितेको हो ।

कमलामाईले एथलेटिक्समा ३ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरेको छ । कराँतेतर्फ ७ स्वर्ण पदक, १ रजत र ३ कास्यपदक प्राप्त गरेको छ । यस्तै तेक्वान्दोमा १० स्वर्ण, २ रजत र १ कास्य पदक जितेको छ भने भलिवलमा २ स्वर्ण पदक, कवड्डीमा १ स्वर्णपदक र १ कास्य पदक जितेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

रनिङ शिल्डमा दुधौली नगरपालिका दोस्रो भएको छ । दुधौलीले ८ स्वर्ण पदक, २० रजत र १३ कास्य पदक सहित दोस्रो स्थान हासिल गरेको हो । दुधौलीले एथलेटिक्समा ५, कराँतेमा १, तेक्वान्दोमा २ स्वर्ण पदक प्राप्त गरेको थियो ।

प्रतियोगितामा फिक्कल गाउँपालिका तेस्रो भएको छ । फिक्कलले ८ स्वर्ण पदक, ७ रजत पदक र २ कास्य पदक सहित तेस्रो स्थान लिन सफल भएको छ । राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत ५५ स्वर्ण पदक, ५५ रजत पदक र ६० कास्य पदक विजेता भएका छन ।खेलमा १ हजार ३ सय ३३ खेलाडी सहभागि रहेका थिए ।

फागुन ५ गतेदेखि १३ गतेसम्म जारी रहेको राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम खेलकुद महोत्सव २०८१ अन्तर्गतका खेल मध्ये राष्ट्रपति रनिङ शिल्डका सबै खेल सकिएका छन ।

खेल सकिएसँगै बुधबार साँझ शिल्ड, प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको छ । बागमती प्रदेशका उद्योग वाणिज्य तथा प्रशासन मन्त्री सुकुमाया तामाङले प्रतियोगितामा विजेतालाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरेकी छिन ।

रनिङ शिल्डका खेल समापन भए पनि खेलकुद महोत्सव अन्तर्गतका खेलहरु जारी रहेका छन । जस अन्तर्गत विहिबार क्रिकेट प्रतियोगिता हुने महोत्सवका प्रेस संयोजक जिवी श्रेष्ठले जानकारी दिएका छन । महोत्सव अन्तर्गत १० वटा विधाका खेल जारी रहने उनले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन (पीन) सिन्धुलीको अध्यक्षमा पौडेल निर्वाचित

Next Post

कार र मोटरसाईकल ठोक्किदा दुई जना घाईते

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied