• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

तेस्रो एनप्याब्सन स्पोर्टस मिट सिन्धुलीमाढीमा सुरु

बिमला पाण्डे by बिमला पाण्डे
माघ १७, २०८१
in Featured, News, Province 3, Sports
0

Share via:

65 Shares
  • Facebook 65
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बुधबारदेखि तेस्रो एनप्याब्सन स्पोर्टस मिट सुरु २०८१ सिन्धुलीमाढीमा सुरु भएको छ । माघ १९ गतेसम्म चल्ने उक्त खेलकुदको आयोजना राष्ट्रिय नीजि तथा आवासीय विद्यालय यशोसियसन नेपाल (नेशनल प्याब्सन) सिन्धुलीको आयोजनामा सुरु भएको हो ।

खेल उद्घाटन म्यारथन दौडबाट भएको थियो । म्यारथन दौडको उद्घाटन नेशनल प्याब्सनका केन्द्रीय सचिव कृष्णकुमार उप्रेतीले रिबन काटेर गरेका थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

खेलकुद प्रतियोगिताको पहिलो दिन म्यारथन दौड, प्रभातफेरी र जुनियरतर्फको सबै खेलहरु सम्पन्न भएका छन । दोस्रो दिन मिडलतर्फको खेलहरु लगायत भलिबल र तेस्रो दिन सिनियर तर्फको खेलहरु र भलिबलको फाइनल खेल हुनेछन ।

अन्तिम दिन १९ गते प्रतियोगिताका विजेताहरुलाई पुरस्कार, प्रमाणपत्र वितरण गरी समापन गरिनेछ । प्रतियोगितामा नेशनल प्याब्सन सिन्धुलीमा आवद्ध २५ विद्यालयको सहभागिता रहेको एनप्याब्सन सिन्धुलीका अध्यक्ष सोनाम बज्यूले बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बाउन्न क्युफिट चिरान काठ सहित ट्रक समातियो

Next Post

नेवाः देय् दवूको अध्यक्षमा पुनः राजकुमार निर्वाचित

सम्बन्धित खबरहरु

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied