• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

संविधानको मूलमर्मलाई कुल्चिन नदिईकन सहमतिमा संविधान संशोधन हुन्छ : पोखरेल

बिमला पाण्डे by बिमला पाण्डे
अशोज ७, २०८१
in News, Featured, Politics, Province 3
0

Share via:

138 Shares
  • Facebook 138
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेका कार्यवाहक अध्यक्ष इश्वर पोखरेलले संविधानको मूल मर्मलाई कुल्चिन नदिईकन सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन । प्रेस चौतारी नेपाल सिन्धुलीले सोमबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले संघियता, गणतन्त्र, समावेशीतालाई कमजोर बनाउने, सामानुपातिक सहभागितालाई कमजोर बनाउने गरि संविधान संशोधन गर्न एमालेले नदिने बताएका छन ।

पोखरेलले संविधान संशोधन गर्न आवश्यकता अनुसार गर्न सकिने बताउँदै पोखरेलले संविधान जारी भएपछि गरिएका अभ्यासमा केहि विवाद, समस्याहरु देखिएका कारण संविधान संशोधन आवश्यक रहेको बताए ।

उनले संविधान संशोधन गर्दा कुन विधिबाट गर्ने र कुन कुन विषयमा गर्ने विषय महत्वपूर्ण रहेको बताए । उनले संविधान संशोधन गर्दा नेपालका सबै राजनीतिक दलहरुसँग सहमति गरेर मात्र गरिने बताएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नेकपा एमाले सिन्धुलीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिन आएका पूर्व उपप्रधानमन्त्री समेत रहेका पोखरेलले संविधान संशोधन विशेष गरि शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायपालिकाका विषय, संवैधानिक अंगसँग सम्बन्धित विषय, स्थानीय निकाय सञ्चालन, प्रदेश संरचना लगाएका विषयमा संविधान संशोधनको आवश्यकता देखिएको बताएका छन ।

संविधान संशोधनका विषयमा दलहरु एक ठाउँमा उभिनुपर्ने बताउँदै पोखरेलले कन्टेन्ट र प्रोसेसमा कसरी जाने भनेर सहमति जुट्न आवश्यक रहेको बताए ।

उनले भने, संविधानमा संशोधन आवश्यक पर्दा नेकपा एमाले खुल्ला छ । यो कुनै एउटा पार्टीको पेवा विषय हैन, छलफल गरेर अन्तरवस्तुमा पुगेर प्रक्रियाबाट निश्कर्ष निकाल्नुपर्छ ।’

गठबन्धन २०८४ सम्म रहन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा पोखरेलले यो गठबन्धन देशको आवश्यकताले भएको गठबन्धन भएकाले देशको निकासका लागि रहिरहन आवश्यक रहेको बताए । गठबन्धन कहिलेसम्म रहने भन्ने प्रश्न नगरि हेर्दै जना पनि उनले आग्रह गरेका छन । उनले अहिलेको गठबन्धन राष्ट्रिय संकट समाधान गर्न बनेको भन्दै गठबन्धन नरहेमा देशको लागि नै दुर्भाग्य हुने उनले दावी गरे ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

भन्सार छलीको पचासी बोरा केराउ बरामद

Next Post

भिमान र रातमाटेमा अत्याधुनिक चेकजाँच पोष्ट बन्ने, जग्गा प्राप्तीका लागि स्थानीयसँग छलफल

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied