• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Life

लैंगिक हिंसाको अर्को पाटो : आमासँगै हिंसामा पर्छन् बालबालिका

बिमला पाण्डे by बिमला पाण्डे
साउन १०, २०८१
in Life, Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । दुधौली नगरपालिकाकी एक महिला हिंसा प्रभावित भईन । उनीसँगै १३ वर्षिय छोरी पनि हिंसामा परिन । हिंसाका कारण प्रभावित ती महिला र उनका चार छोराछोरी सेफ हाउसमा बसे । भरपर्दो संरक्षक आमा नै हिंसामा परेपछि उनीहरुको संरक्षक कोहि भएनन् ।

हिंसाको राप सहन गाह्रो भएकी ति महिलाले झुण्डेर आत्महत्या गरिन । बाबु कहाँ छन चार सन्तानलाई थाहा छैन । उनीहरुले जन्मदर्ता जस्तो पहिलो अधिकार समेत पाउन सकेनन ।

आमाले भोगेको हिंसासँगै उनीहरुले पनि हिंसा नै भोगे । आमाको मृत्युपछि अविभावक विहिन बनेका उनीहरुले जन्मदर्ता पाउन समेत निक्कै संघर्ष गर्नुप¥यो । लामो समय सेफ हाउसको फलोअपपछि उनीहरुले जन्मदर्ता त पाए तर पढ्न पाएका छैनन ।

अहिले उनीहरु ठूलो बुवाकोमा बसेका छन तर शिक्षाको अधिकारबाट पटक पटक अनुरोध गर्दा पनि बञ्चित बनेका छन । सेफ हाउसले स्थानीय सरकारसँग पटक पटक अनुरोध गरेपनि स्थानीय तहले संरक्षण गरि पढाउनेतर्फ ध्यान दिएको छैन ।

यो एउटा प्रतिनिधि घटना हो । जिल्लामा आमासँगै हिंसामा पर्ने र संरक्षकत्व समेत नपाएर सेफ हाउसमा बस्न आउने बालबालिकाको संख्या निक्कै ठूलो छ । त्यहि मात्र हैन हिंसाबाट प्रत्यक्ष प्रभावित बालबालिकाको संख्या पनि उल्लेख्य छ ।

सन् २०१७ देखि सन् २०२४ जुलाई १५ सम्म प्रत्यक्ष हिंसामा परेर आएका बालबालिकाको संख्या २ सय ३४ जना रहेको सेफ हाउसको तथ्यांक छ । हिंसाको प्रभावमा बालिकाहरु पर्ने गरेको पाईएको छ । यो अवधिमा जिल्लामा आमासँगै लैंगिक हिंसामा परेका बालबालिकाहरुको संख्या पनि अत्यधिक धेरै रहेको पाईएको छ । २०१७ देखि हालसम्म १५७ जना बालबालिका आमासँगै सुरक्षित आवासमा आश्रय लिएको देखिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सेफ हाउसले हालसम्म विभिन्न निकायको सहयोगमा ४८ जना बालबालिकालाई पढाउनका लागि विद्यालयसम्म पु¥याउन सहयोग गरेको छ । यसरी स्कुल पठाएका बालबालिकामध्ये ४ जना बाहेक अन्यले पढाईलाई निरन्तरता समेत दिएको फलोअपमा भेटिएको छ ।

जिल्लामा हिंसा प्रभावित बालबालिकाका लागि काम गर्ने निकायहरु प्रभावकारी नभएकाले काम गर्न निक्कै कठिन भएको सेफ हाउसकी प्रमुख गिता देवकोटाले बताएकी छिन । उनका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा हिंसा प्रभावित बालिका र हिंसाको प्रभावबाट आमासँगै आश्रय लिन आउने बालबालिकाको संख्या अत्यधिक रहेको पनि उनले जानकारी दिएकी छिन ।

उनका अनुसार विगत एक वर्षमा सेफ हाउसमा ४० जना बालबालिका आमासँगै आश्रय लिन आएका छन भने २६ जना बालिका हिंसाबाट प्रभावित भई सेफ हाउसमा आएका छन । सेफ हाउसमा आएका बालबालिकाको तथ्यांक बाहेक आमा हिंसामा पर्दा कति बालबालिका प्रभावित भए भन्ने तथ्यांक समेत कुनै निकायले राख्ने गरेका छैनन ।

सेफ हाउसमा आउने बालबालिका प्रायः बलत्कार, यौनजन्य दुव्र्यवहार, बालविवाह, घरेलु हिंसा, शारीरिक, मानसिक हिंसाका कारण पीडित बनेकाहरु रहेको देवकोटाले जानकारी दिईन ।

उनका अनुसार आमासँगै सेफ हाउसमा आश्रय लिन आउने बालबालिकामा अत्यधिक मानसिक समस्या रहेको पाईएको छ । बालबालिकाहरुलाई मनोसामाजिक परामर्शको अत्यन्तै जरुरी पर्ने उनले बताईन ।

हिंसा प्रभावितलाई जत्तिकै प्रभावित आमासँग आश्रित बालबालिकालाई हिंसाको असर रहेको भेटिएको देवकोटाले बताईन । विशेष गरि जन्मदर्ता नभएका, शिक्षाबाट बञ्चित भएका, आर्थिक अभाव भएका, संरक्षणको अभाव भएका बालबालिका आउने गरेकाले सेफ हाउसलाई समेत व्यवस्थापन गर्न कठिनाई भईरहेको उनले बताईन ।

सेफ हाउसले हिंसा प्रभावित र हिंसा प्रभावितका आश्रित बालबालिकालाई सुरक्षित आवास, खाना, मनोसामाजिक परामर्श, जन्मदर्ता, नागरिकता बनाउन सहजीकरण गर्ने, कानुनी अधिकार स्थापित गर्न गराउन सहयोग गर्ने लगाएतका काम गर्दै आएको छ तर जिल्लामा प्रभावकारी संयन्त्र नहुँदा त्यस्ता बालबालिकालाई पुनःस्र्थापित गराउन समस्या भएको देवकोटाले बताईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा छ महिनामा ६७ मानवअधिकारका घटना

Next Post

सिन्धुलीका तीन प्रतिशत घरमा खरको छानो

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied