• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 22, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Politics

नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन भोलीदेखि,  सर्वसम्मत नेतृत्वका लागि छलफल जारी

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र २७, २०८०
in Politics, Featured, Province 3
0

Share via:

12 Shares
  • Facebook 12
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेको आठौं अधिवेशन बुधबारबाट सिन्धुलीमाढीमा हुने भएको छ । बुधबार र विहिबार सिन्धुलीमाढीमा अधिवेशन गरिने नेकपा एमालेका प्रचार विभाग प्रमुख सञ्जय दाहालले बताए । प्रचार प्रसार उपसमितिले मंगलबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरेर अधिवेशनको तयारी पुरा भएको जानकारी दिएको हो ।

बुधबारदेखि सुरु हुने अधिवेशनमा ७ सय ८४ जना प्रतिनिधि तथा आयोजकले सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्नेछन । अधिवेशनका लागि जिल्लाका ९ वटा स्थानीय तहबाट ५ सय १४ जना प्रतिनिधि छनौट भई सकेका छन । जनसंगठनबाट ७६ जना, आयोजक १ सय ३० जना, सल्लाहकार २५ जना र मनोनित ३९ जना प्रतिनिधि छनौट भईसकेका छन ।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव सहित १ सय ५ जनाको कमिटि निर्वाचित गर्ने छ । अधिवेशनबाट ३३ प्रतिशत महिला, १५ प्रतिशत युवा निर्वाचित हुनेछन् । नेकपा एमालेले प्रतिनिधि छनौटमा नै ३३ प्रतिशत महिला र १५ प्रतिशत युवालाई छनौट गरिसकेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नौ वटा स्थानीय तहको भुगोलतर्फ ७३ जना सदस्य निर्वाचित हुने छन । जसमा २४ जना महिला, एक महिला सहित ११ जना युवा निर्वाचित हुने छन । विशेष समावेशी कोटामा १० जना, खुल्लामा १२ जना निर्वाचित हुनेछन ।

नेकपा एमालेले एक महिला पदाधिकारी अनिवार्य गरेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष रामकुमार कार्कीले पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अधिवेशनले एकताको सन्देश दिने बताएका छन ।

यस्तै जिल्ला इन्चार्ज खेम लोहनीले पत्रकार सम्मेलनमा बोल्दै एमालेको जिल्ला नेतृत्व सर्वसम्मत गर्न सफल हुने प्रयाप्त आधार तयार भएको बताए । उनले सर्वसम्मत नेतृत्व चयनका लागि छलफल जारी रहेको बताए । सर्वसम्मत नेतृत्व चयन हुन नसके निर्वाचन प्रक्रियाबाट अधिवेशन सम्पन्न गरिने गरि तयारी पुरा भएको पनि उनले जानकारी दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आगलागीबाट चौपाया, घरगोठ र नगद जल्यो

Next Post

लोकतन्त्रको विकल्प निरंकुशता हुँदैन : ढुंगेल

सम्बन्धित खबरहरु

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने
Featured

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन
Featured

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

Featured

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied