• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 22, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सुनकोशी मरिण डाईभर्सन उत्कृष्ट आयोजनाका रुपमा सम्मानित

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र २६, २०८०
in Featured, News, Province 3
0

Share via:

84 Shares
  • Facebook 84
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जलस्रोत तथा सिंचाई विभागले सिन्धुलीमा निर्माणाधिन सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनालाई उत्कृष्ट आयोजनाका रुपमा सम्मान गरेको छ । विभागको ७१ औं वार्षिक उत्सव तथा सिंचाई दिवसको अवसरमा आयोजनालाई सम्मान गरेको हो ।

वार्षिक उत्सव तथा सिंचाई दिवसको अवसरमा आइतबार काठमान्डौमा आयोजित कार्यक्रममा आयोजना प्रमुख मित्र बरालले उक्त सम्मान लिएका छन । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले सम्मान गरेका थिए ।

विभागले सुनेकोशी मरिण डाईभर्सनको कार्य प्रगति तथा समुदायमा पु¥याएको समग्र प्रभावलाई मुल्यांकन गरि सम्मान गरिएको जनाएको छ । सुनकोशी मरिण डाईभर्सनको कार्यसम्पादन उत्कृष्ट रहेको भन्दै पहिलो नम्बरमै सम्मानित भएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

विभागले सो अवसरमा सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजना सहित देशभरका उत्कृष्ट १० आयोजनालाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा वृहत दाङ उपत्यका सिंचाई आयोजना, रानी जमरा कुलरिया सिंचाई आयोजना टिकापुर कैलाली, ववई भाद्धा, औरहि नदी व्यवस्थापन आयोजना गुलरिया बर्दिया, बागमति सिंचाई आयोजना सर्लाहि, महाकाली सिंचाई आयोजना महेन्द्रनगर कञ्चनपुर, ववई सिंचाई आयोजना वर्दिया, झापा भूमिगत जल सिंचाई आयोजना मोरङ र कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषा रहेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

खैरो हिरोईन सहित तीन जना पक्राउ

Next Post

आगलागीबाट चौपाया, घरगोठ र नगद जल्यो

सम्बन्धित खबरहरु

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने
Featured

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन
Featured

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

Featured

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied