• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, August 7, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

अन्तराष्ट्रिय महिला दिवसमा अटोचालक र सफल उद्यमी सम्मानित

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २५, २०८०
in News, Featured, Province 3, Society
0

Share via:

95 Shares
  • Facebook 95
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अटोचालक महिला र सफल महिला उद्यमीहरुलाई सम्मान गरेको छ । शुक्रबार आठ मार्चको अवसरमा कमलामाई नगरपालिकाद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा २३ जना अटो चालक महिला र ६ जना महिला उद्यमी सम्मानित भएका हुन ।

सम्मानित हुने महिला उद्यमीहरुमा बिमला कुमारी काफ्ले (प्रोपाईटर कोशेली डेरी उद्योग प्रा.लि), बेलीमाया गिनेल (मरिण ढाका उद्योग), निर्मला परियार (कालीमाई नमुना गार्मेन्ट उद्योग), बिमला थापा (सौगात लघु उद्यम सहकारी संस्था लि. सिन्धुली), लुंगेलीटार ढाका उद्योग कनपा ७ सिन्धुली रहेका छन । यस्तै क्रियाशिल पत्रकार महिला सिन्धुलीलाई पनि कार्यक्रममा सम्मान गरिएको छ । ६ वटा संस्थालाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

यस्तै सम्मानित हुने अटोचालकहरुमा जानुका गौतम, सरिता सुनुवार, शुशिला कुमारी भुजेल, विनिता न्यौपाने देवकोटा, जानुका कुँवर, सीता गौतम, अस्मिता तामाङ, पम्फा जोगी, सुनिता तामाङ, बिमला तामाङ, शुसिला बस्नेत, अमुना कार्की, मनिका लुंगेली मगर, गीता कुमारी श्रेष्ठ, पवित्रा पहाडी, कमला खड्का, रमा कार्की, अप्सरा फुयाँल, कान्छीमाया बम्जन, सुनमाया डिम्दोङ, टिकामाया श्रेष्ठ रहेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनीहरुलाई नगद एक हजार रुपैंया, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ । कमलामाई नगरपालिकामा उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा कमलामाई नगरपालिकामा क्रियाशिल संघसंस्थाहरु, विभिन्न दलका जनवर्गिय संगठनका प्रमुख एवम् प्रतिनिधि, राजनीतिक दलका महिला नेता, कर्मचारी, पत्रकार, जनप्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

सम्मान कार्यक्रममा आठ मार्चको इतिहास, सान्दर्भिकता, महिलाका आर्थिक, राजनीतिक सामाजिक अधिकारका सवालहरुमा महिला नेताहरुले बहस गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तिर्थयात्री बोकेको बोलेरो दुर्घटना, बाह्रजना घाईते

Next Post

शिक्षक संगठनले मनायो बहिरा विद्यार्थीसँग महिला दिवस

सम्बन्धित खबरहरु

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied