• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, August 8, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एमालेलाई फसाउन खोलेको भ्रष्टाचारको फाईल प्रचण्डसँग ठोक्किएर सकिन्छ : बस्नेत

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १७, २०८०
in Featured, News, Politics, Province 3
0

Share via:

18 Shares
  • Facebook 18
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले एमालेलाई फसाउन सकिन्छ की भनेर प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको फाईल खोलेको बताए । एमालेलाई फसाउन खोलिएको भ्रष्टाचारको फाईल प्रचण्ड र माओवादीसँग ठोक्किएर सकिने बस्नेतले दावी गरे ।

राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको नवौं जिल्ला अधिवेशनको आइतबार सिन्धुलीमाढीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । बस्नेतले एमालेलाई फसाउन खोलिएका भ्रष्टाचारका फाईलको अनुसन्धानको सुई शेरबहादुर देउवा, आरजु राणा, मञ्जु खाँड, माधव नेपाल, वर्षमान पुन, बाबुराम भट्टराई, कृष्णबहादुर महरा, नन्दकिशोर पुन, ओनसरी घर्ति लगाएत तिर तेर्सिएको बताए ।

बस्नेतले माओवादी नेताहरु क्रमशः भ्रष्टाचारमा मुछिन थालेपछि प्रचण्ड र नारायणकाजीको बोली बन्द हुन थालेको समेत बताए । उनले प्रचण्डले रेशम चौधरी, माधव नेपाल, उपेन्द्र कसैलाई पनि कारवाहि नगर्ने बताए । उनले भने, ‘उनीहरुलाई कारवाहि गर्दा सरकार ढल्छ कसरी कारवाहि गर्छन ।’

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रचण्ड सरकारको फाईलवाला फिल्मको पहिलो चरण छिट्टै सक्किने बस्नेतको दावी रहेको छ । भ्रष्टाचारको पहिचान एमालेले गर्ने र भ्रष्टहरुका खलनायक प्रचण्ड लगाएतलाई आधुनिक जेल बनाउने समेत बताए ।

बस्नेतले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पशुपतिको जलहरी काण्डमा आरोपित गर्ने राजन दाहालको योजना रहेको भन्दै प्रचण्डबाट पालित, पोषित राजन दाहाल आफ्नै अपराधका कारण जेल जाने ठोकुवा गरे । उनले साढे ९ किलो सुनकाण्डका महरा, पुन र घर्तिहरु जोगाउन एमाले अध्यक्ष र एमालेमाथि आरोप लगाईएको बताए । उनले नेकपा माओवादीका नेता एवम् सांसद राजन दाहाल फेक काण्ड बनाउने पात्र भएको आरोप लगाए ।

उनले एमालेहरु भ्रष्टाचारमा नजोडिएको र कोहि जोडिएको पुष्टि भए टोपबहादुर रायमाझीलाई जस्तै निलम्बन गरेर अनुसन्धानमा सघाउने बताए । उनले सुन तस्करीको जिपिएस माओवादी निकट नेताहरुको घरतिर गएको बताए ।

एमाले नेता बस्नेतले फेक काण्ड निकाल्ने र धम्काउने काम नगर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह समेत गरेका छन । उनले ओम्नी काण्ड, सेक्युरिटी प्रेस काण्ड, यति होल्डिङ काण्ड, ग्रिवन्धु टि स्टेट काण्ड लगाएतका सबै काण्ड छानविन गरेर देखाउन चुनौती समेत दिएका छन । उनले एमाले माथि गठबन्धन सरकारले लगाएका आरोप मैले नजन्माएको छोराको कथा जस्तै भएको समेत बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

परिश्रम गरेर दुध उत्पादनमा लाग्नुस : अध्यक्ष बराल

Next Post

गोलञ्जोर गाउँसभा काण्ड : उच्च अदालतले दियो अग्राधिकारको आदेश

सम्बन्धित खबरहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

भर्खरै प्राप्त समाचारहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते
Uncategorized

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied