• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, April 26, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

विपी र मदन भण्डारी राजमार्गमा चारवटा दुर्घटना, पाँचजना घाईते

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १, २०८०
in Featured, Life, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । विपी राजमार्ग र मदनभण्डारी राजमार्गको सिन्धुली खण्डमा एकैदिन चार वटा सवारी दुर्घटना भएका छन । शुक्रबार मदनभण्डारी राजमार्गमा २ र विपी राजमार्गमा दुईवटा दुर्घटना भएका हुन । दुर्घटनामा परि पाँचजना घाईते भएका छन भने एक वटा गाई समेत मरेको छ ।

मदनभण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका नगरपालिका वडा नं. १० को गोलफेरा चोकमा इकोभ्यानले ठक्कर दिदाँ एकजना पैदलयात्रु घाईते भएका छन । उदयपुरको वेलटारबाट काठमान्डौ जाँदै गरेको बा१५च६१४७ नम्बरको भ्यानले दुनपा १० की ५० वर्षिय सिता कार्कीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको हो । कार्कीको दुधौली प्रयाग अधिकारी हेल्थ केयरमा उपचार गरिएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै मदनभण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका वडा नं. २ रतनपुरमा ट्रकले गाईलाई ठक्कर दिएको छ । ट्रकको ठक्करबाट दुनपा २ का रामनारायण कुमँरको गाईको मृत्यु भएको प्रहरीले जनाएको छ । भिमानबाट दुधौली जाँदै गरेको ना७ख७२६ नम्बरको ट्रकले ठक्कर दिँदा गाईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । मदनभण्डारी राजमार्गमा भएका दुवै दुर्घटनाका सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन ।

शुक्रबार नै विपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका वडा नं. २ टुपीडाँडामा इकोभ्यान पल्टिदा २ जना घाईते भएका छन । किताव र कापी बोकी काठमान्डौबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२च००३५ नम्बरको भ्यान पल्टिदा चालक सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका ९ बस्ने २० वर्षिय सिंहविर तामाङ र सोहि गाडीमा सवार तिनपाटन गाउँपालिका ८ का ४० वर्षिय पुण्यप्रसाद अधिकारी सामान्य घाईते भएका छन । घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको छ भने भ्यान प्रहरी नियन्त्रणमा रहेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै विपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका वडा नं. ५ को रिठ्ठभिर नजिक योद्धा पिकअप गाडीले मोटरसाईकललाई ठक्कर दिएको छ । काठमान्डौबाट सिन्धुलीतर्फ आउँदै गरेको नम्बर नखुलेको योद्धा पिकअप गाडीले सिरहाबाट काठमान्डौ जाँदै गरेको प्रदेश २–०१–००२प०४६० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक र सोहि मोटरसाईकलमा सवार रहेका एकजना गरि दुई जना घाईते भएका छन ।

घाईते हुनेमा मोटरसाईकल चालक सिरहा कल्याणपुर नपा ११ बस्ने २२ वर्षिय प्रवीण कुमार शाह र मोटरसाईकलमा सवार रहेका धनुषा जनकपुर नपा १६ का ४२ वर्षिय मनोज कुमार शाह रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पूर्व प्रहरी संगठनको स्थापना दिवसमा व्लड बैंकलाई सहयोग

Next Post

मन्दिर जाँदा लडेर भारतीय तिर्थयात्रीको मृत्यु

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied