• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, April 26, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पूर्व प्रहरी संगठनको स्थापना दिवसमा व्लड बैंकलाई सहयोग

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १, २०८०
in Featured, News, Province 3, Society
0

Share via:

89 Shares
  • Facebook 89
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल पूर्व प्रहरी संगठन सिन्धुलीको ३४ औं स्थापना दिवसको अवसरमा निःशुल्क व्लड बैंक स्थापनाका लागि आर्थिक सहयोग गरिएको छ ।

शुक्रबार सिन्धुलीमाढीमा आयोजित औपचारिक कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीलाई संगठनले आर्थिक सहयोग गरेको हो । संगठनका अध्यक्ष हिरालाल श्रेष्ठले नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठलाई एकलाख पाँच हजार रकम हस्तान्तरण गरे ।

रेडक्रसले १ करोडको अक्षय कोष स्थापना गरि रगत निःशुल्क उपलब्ध गराउन अभियान थालेको छ । सोहि अभियानलाई साथ दिन संगठनले आर्थिक सहयोग गरेको हो । संगठनको तर्फबाट २५ हजार, संगठनका बाग्मति प्रदेश संरक्षक राम बहादुर हायुबाट २५ हजार र अन्य ११ जनाबाट ५/५ हजार रकम उपलब्ध गराई एकमुष्ट हस्तान्तरण गरिएको हो । दिलिप कुमार थापा, रघु लामा, हिरा लाल श्रेष्ठ, पदम बहादुर श्रेष्ठ, चोचल राज पाख्रिन, शेर बहादुर श्रेष्ठ, नारायण बहादुर कार्की, विष्णु प्रसाद अधिकारी, श्री बहादुर लुङ्गेली, कर्ण बहादुर श्रेष्ठ, र मेख बहादुर थापाले जनहि पाँच पाँच हजार रुपैंया सहयोग गरेका हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

रेडक्रसले नागरिकका तर्फबाट ५० लाख र जिल्लाका नौ स्थानीय तहबाट ५० लाख संकलन गरि अक्षय कोष स्थापना गर्ने अभियान सुरु गरेको छ । २०७३ सालदेखि सुरु भएको व्लड बैंकले सशुल्क रगत उपलब्ध गराउँदै आएकोमा अक्षय कोष स्थापनापछि रगत निशुल्क गरिने रेडक्रसका सभापति अशोक श्रेष्ठले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विद्यालयको सम्मान

Next Post

विपी र मदन भण्डारी राजमार्गमा चारवटा दुर्घटना, पाँचजना घाईते

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied