• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 22, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

कृषकले उत्पादन गरेको बस्तु विक्रि गर्न निशुल्क सटर

विदुर पौडेल by विदुर पौडेल
कार्तिक २२, २०७९
in Business, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कृषि बजार व्यवस्थापन समितिले कृषकहरुले उत्पादन गरेको कृषि उपजहरु विक्रिको लागी दुई वटा सटर निशुल्क उपलव्ध गराएको छ । तर कृषकहरु सटर भन्दा सडकमै बसेर बेच्न रुचाउने गरेको छन ।

नेपाल सरकार संघिय सरकार मातहत रहेको बागमति प्रदेशको एक मात्र कृषि बजारमा ग्रामिण श्रेत्रबाट कृषकहरुले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्नको लागी बजार व्यवस्थापन समितिले दुई वटा सटर निशुल्क उपलव्ध गराएको बजार व्यवस्थापन नवराज खड्काले बताए ।
सिजनमा जुनार, किवि,मेवा उत्पादक कृषकहरुले केही समय प्रयोग गरेको भएपनि साना कृषकहरु भने सटरमा आउनै नचाहेको खड्काले बताए । कृषकहरुले कृषि बजारको सटर भन्दा बढी सटक किनार नै रोजेको पाईन्छ, उनले भने ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

गाउँबाट कृषकले उत्पादन गरेको सानो होस वा ठुलो परिणामको कृषि उपज जुन प्रशोधिन गरिएको छैन त्यस्ता वस्तुहरु तत्काल बजारमा ल्याउदा कृषकहरुलाई राख्ने ठाउँको अभाव हुन्छ, त्यस्तो समस्या नपरोस भन्ने हेतुले बजार व्यवस्थापन समितिले निशुल्क सटर उपलव्ध गराएको हो, तर कृषकहरु अझैपनि सटरमा राखेर विक्रि गर्न भन्दा सडक किनारमै बसेर विक्रि गर्न मन पराएको देखिन्छ, खड्काले भने ।
यस्तो निशुल्क उपलव्ध गराएको सटरमा कुनै पनि कृषकले उत्पादन गरेको कृषि उपजहरु विक्रि गर्न थालेपछि ती कृषकबाट उत्पादित वस्तु विक्रि नहुनजेल सम्मको लागी उक्त सटरहरु प्रयोग गर्न पाईने व्यवस्था छ व्यवस्थापक खड्काले भने ।

अर्को तर्फ कुनै पनि कृषकले डोकोमा होस वा कुनै पनि माध्यमबाट विक्रि गर्न ल्याएको कृषि उपजहरु दैनिक रुपमा पनि राख्न पाउने व्यवस्था रहेको छ, खड्काले भने । कृषि बजारमा फलफूल, तरकारी, तेलहन, दलहन, मसलावाली, पुष्प, च्याउ, मह, खाद्यान्न, माछा, मासु, अण्डा लगायतका वस्तु वा समितिले तोकेको अन्य खाद्य तथा कृषि वस्तु र कृषि उत्पादन सामग्री समेतको खरिद बिक्री सम्बन्धि क्रियाकलाप गर्न पाईने व्यवस्था रहेको खड्काले बताए ।“कृषि वस्तु” भन्नाले कृषि क्षेत्रबाट उत्पादित फलफूल, तरकारी, तेलहन, दलहन, मसलावाली, पुष्प, च्याउ, मह, खाद्यान्न, माछा, मासु, अण्डा जस्ता ताजा वा नाशवान वस्तु र समितिले ताकेको अन्य खाद्य तथा कृषि उपज र कृषि उत्पादन सामाग्री समेत तथा एक वटा वित्तिए संस्था समेत यस कृषि बजार भित्र संचालन गर्न राख्न पाउने व्यवस्था रहेको छ, व्यवस्थापक खड्काले भने ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुनकोशी मरिण डाईभर्सनको ड्यामसाईडतर्फ मुआव्जा बुझ्ने काम अन्तिम चरणमा

Next Post

खानेपानी र सिचाईको समस्या हल हुन्छ : खड्का

सम्बन्धित खबरहरु

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने
Featured

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन
Featured

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

Featured

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied