• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा एक वर्षमा तीनसय बढी लैंगिक हिंसा, सबैभन्दा बढी मानसिक र शारीरिक हिंसा

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक २, २०७९
in Featured, Life, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा विगत एक वर्षमा ३ सय बढी लैंगिक हिंसाका घटना भएको पाईएको छ । एकद्धार संकट व्यवस्थापन केन्द्रमा गत आर्थिक वर्षमा तीनसय १२ वटा लैंगिक हिंसाका घटनाहरु आएका छन । जसमा सबैभन्दा बढी महिला तथा बालिकाहरु पीडित देखिएका छन । आर्थिक वर्ष २०७८÷७९ मा २ जना पुरुषहरु मात्र हिंसामा परेको पाईएको छ ।

केन्द्रमा भएका घटनामध्ये भावनात्मक तथा मानसिक हिंसाबाट १२२ जना महिला र २ जना पुरुष गरि १२४ पीडित भएका छन । शारीरिक हिंसाबाट ५४ जना, यौनदुव्र्यवहारबाट २५ जना, बलत्कारबाट ४१ जना, श्रोत तथा सेवाबाट बञ्चित भएका ४७ वटा घटना आएका छन ।

यस्तै दाईजो प्रथा १, बालविवाह २ र अन्य १८ वटा घटना केन्द्रमा आएको ओसिएमसिका काउन्सिलर सुनिता शर्माले बताएकी छिन ।

उनका अनुसार जिल्लामा हिंसाबाट प्रभावित हुनेमा किशोरी तथा युवा उमेरका महिलाहरु रहेका छन । ९ वर्षसम्मका बालबालिका ९ जना, १० देखि १९ वर्षसम्मका बालिकाहरु ६१ जना, २० देखि ४९ वर्षसम्मका १९४ जना महिला र ५० वर्ष माथिका ४८ जना प्रभावित भएको पाईएको छ ।

शर्माका अनुसार लैंगिक हिंसाको चपेटामा बालबालिका, युवा तथा जेष्ठ नागरिक सबै परेको पाईएको छ । यसरी लैंगिक हिंसामा पर्नेमा सबैभन्दा बढी जनजाती र दलितहरु रहेका छन । जातीय हिसाबले हेर्दा जनजाती १२१ जना, दलित ७८ जना, मधेशी ८ जना, क्षत्रीबाहुन ९१ जना र अन्य ४ जना रहेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जघन्य अपराधमा बालिका पीडित

एकद्धार संकट व्यवस्थापन केन्द्रमा एक वर्षमा ९ वर्ष मुनीका नौ बालिकाहरु उजुरी दिन आए । ती बालिकाहरु बलत्कार तथा यौन दुव्र्यवहारका घटनाबाट पीडित भएका थिए । यो अवधिमा केन्द्रमा आउने बालिका मध्ये १० देखि १९ वर्षका बालिकाहरु ६१ जना पीडित भए ३३ जना अर्थात झण्डै पचास प्रतिशत यौनजन्य हिंसाबाट पीडित बालिकाहरु रहे । उनीहरुमध्ये २१ जना बलत्कारबाट पीडित थिए भने १२ जना यौनदुव्र्यवहारबाट पीडित थिए । यस्तै मानसिक हिंसाबाट पीडित १८ जना बालिकाको उजुरी केन्द्रमा आयो । त्यहि समूहका २ जना बालिका बालविवाहबाट पीडित भएर आए ।

घरेलु हिंसाको जोखिममा महिलाहरु
ओसिएमसीको तथ्यांकलाई केलाउँदा महिलाहरु आफ्नै परिवारबाट सुरक्षित नरहेको देखिएको छ । तथ्यांक अनुसार २० देखि ४९ वर्ष उमेर समूहका महिलाहरु घरेलु हिंसाबाट अत्यधिक पीडित देखिए । घरेलु हिंसामा पनि शारीरिक, मानसिक हिंसाका साथै स्रोत र सेवाबाट बञ्चितीमा यो उमेर समूहका महिलाहरु बढी मात्रामा परेको पाईएको छ ।

एक वर्षमा २० देखि ४९ वर्षसम्मका १९४ जना महिलाहरु हिंसामा परेकामा शारीरिक हिंसा ४८ जना, श्रोत साधनबाट बञ्चित हुने ३९ जना, भावनात्मक तथा मानसिक हिंसामा पर्ने ७३ जना र बलत्कार तथा यौनदुव्र्यवहारबाट २२ जना महिला छन । यस्तै एकजना महिला दाईजो प्रथाबाट पीडित भएकी छिन ।

पचास कटेका पनि हिंसाबाट प्रभावित
ओसिएमसीको तथ्यांकलाई हेर्दा पचास वर्ष नाघेका महिलाहरु पनि हिंसाबाट अछुतो छैनन । यो उमेर समूहका महिलाहरु पनि यौन हिंसा, शारीरिक, मानसिक, श्रोत साधनबाट बञ्चित हुनुपर्ने गरि हिंसामा परेका छन । यो उमेर समूहका ४८ जना महिला हिंसाबाट पीडित भए । २ जना महिला यौन हिंसाबाट पीडित भएका छन । सबैभन्दा बढी ३३ जना मानसिक हिंसाबाट पीडित छन, पाँचजनाले शारीरिक हिंसा भोगेका छन । ७ जनाले श्रोत तथा सेवाबाट बञ्चित भएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आफैलाई भोट हाल्न नपाउने सिन्धुलीका सात उमेदवार

Next Post

जस्तालाई त्यस्तै जवाफ दिन युवालाई वाईवाको निर्देशन

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied