• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सामुदायिक विद्यालयका शिक्षकलाई सडक सुरक्षा सम्बन्धि तालिम

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ २३, २०७९
in Featured, News, Province 3
0

Share via:

13 Shares
  • Facebook 13
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सामुदायिक विद्यालयका शिक्षकहरुका लागि सडक सुरक्षा सचेतना सम्वन्धि तालिम आइतबार कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेवासमा सम्पन्न भएको छ । वर्दिवास सिन्धुली धुलीखेल सडक अन्तरगत रहेका सामुदायिक विद्यालयका शिक्षकहरुका लागि सडक सुरक्षा सम्वन्धी एक दिने तालिम दिईएको हो ।

जाइकाको सहयोगमा सञ्चालन गरिएको तालिममा जाईका विज्ञ समुहका सल्लाहकार एच सिङकाई, विन्दु समसेर राणा र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले सडक सुरक्षा तथा यसबाट जोगिन अपनाईने उपाय बारेमा धारणा राखेका थिए ।

तालिममा २५ विद्यालयका शिक्षकको सहभागिता रहेको सो तालिममा सडक सुरक्षा सम्वन्धी सचेतना कसरी सवै विद्यालयमा पुग्न सक्छ भन्ने सन्दर्भमा सडक सुरक्षा विज्ञ सरोज खनाल र निरज धौवडेलले सहजीकरण गरेका थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको वर्दिवास सिन्धुली धुलिखेल सडक १ यस ६० किलोमिटर रहेको छ । यस सडक आसपासका क्षेत्रका विद्यालयमा अध्ययनरत छात्र, छात्रालाई सडकमा कसरी सुरक्षित रुपमा विद्यालयमा आउ जाउ गराउन सकिन्छ र विद्यालय वस , शिक्षक तथा विद्यार्थिले प्रयोग गर्ने मोटससाईकल, साईकल तथा अन्य सवारी साधनलाई सुरक्षित रुपमा सञ्चालन गर्ने उपाय वारेमा समेत छलफल गरिएको थियो ।

सिन्धुलीका ट्राफिक संई जेजङ कार्कीले ट्राफिक चिन्हको प्रयोग त्यसले गर्ने संकेत तथा सडक दुर्घटनावाट वच्ने उपाएका वारेमा जानकारी गराएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाई नगर कार्यपालिकामा एमालेको प्यानल विजयी

Next Post

कमलामाई नगरपालिकामा सामाजिक सुरक्षा भत्ता अभिलेखमै गडबडी, जिम्मेवार को ?

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied