• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

देशको रक्षाका लागि एकता आवश्यक छ : पूर्व उपप्रधानमन्त्री पोखरेल

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक २४, २०७८
in Featured, Nation, News, Province 3
0

Share via:

40 Shares
  • Facebook 40
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल सरकारका पूर्व उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पुर्खाले जोगाएको स्वाभिमान जोगाउने जिम्मेवारी नयाँ पुस्तामा आएको बताएका छन । उनले नेपाल बहुजाती, बहुभाषिक, बहु धार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधता रहेको भन्दै देशको रक्षाका लागि सबैको एकता आवश्यक रहेको बताएका छन ।

पोखरेलले २५४ औं सिन्धुलीगढी विजयोत्सवको अवसरमा बुधबार सिन्धुलीगढीमा झण्डोत्तोलन गर्दै उनले यस्तो बताएका हुन ।

सिन्धुलीगढी विजयउत्सवको उद्घाटन गर्दै पोखरेलले गठबन्धन सरकारलाई लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको स्मरण गराउँदै कसरी समस्या भयो ? प्रश्न गरेका छन । उनले पुर्खाले देखाएको बाटोमा हिड्न समेत गठबन्धन सरकारलाई आग्रह गरे । पोखरेलले कार्यक्रममा सम्बोधन गर्दै सिन्धुलीगढी युद्धमा जितेका कारण नेपाल कहिल्लै गुलाम बन्न नपरेकाले स्वतन्त्रता दिवस मनाउन नपरेको समेत स्मरण गरे ।

पोखरेलले भने, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो भूमि हो, समस्या हैन ।’ उनले थपेका छन, ‘नालायक लाचारहरुले भन्दैछन समस्या हो, तर यो समस्या हैन राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषय हो ।’
नेकपा एमालेका महासचिव समेत रहेका पोखरेलले सरकारको नेतृत्व गरेकाहरु राष्ट्रिय स्वाभिमानका पक्षमा चुँ समेत नबोलेकामा दुःख व्यक्त गरे । उनले दार्चुलाका जयसिंह धामीको मुद्दामा सरकारले डिप्लोम्याटिक नोट समेत पठाउन नसकेकोमा दुःख व्यक्त गरे ।

उनले शंका व्यक्त गर्दैै भने, ‘नेपाली जनता मारिंदा भारतलाई सोध्न नसक्नेले राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्छ की गर्दैन बुझौं ।’

नेपालको विकास, राष्ट्रियता, स्वाभिमानका लागि एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिएका छन । उनले भने, ‘देशको विकास, राष्ट्रियता, स्वाभिमान र सामाजिक सद्भावका सवालमा सबै एक हुनुपर्छ, विभाजित हुनु हुदैन ।’ पछिल्लो समयको राजनीतिक विभाजनलाई लक्षित गर्दै उनले पार्टी, विचार फरक भए पनि जनता र देशको हित र विकासमा एक हुनुपर्नेमा जोड दिए ।

पोखरेलले पुर्खाको विरासतलाई कायम राख्दै सिन्धुलीगढीलाई एकता र विरताको प्रतीकका रुपमा विकास गर्न आवश्यक रहेको बताए ।

उनले नेकपा एमाले सरकारमा हुदा वा नहुदा सम्पूणर् शक्तिका साथ सिन्धुलीगढीको संरक्षण, विकास, विस्तार र प्रचार प्रसारमा निरन्तर लाग्ने प्रतिवद्धता समेत जनाएका छन । उक्त अवसरमा सिन्धुलीगढी युद्धमा सहयोग गर्ने तराईका नागरिकहरुलाई सम्बोधन गर्दै पहाड, तराईका सबै योद्धाप्रति सम्मान समेत व्यक्त गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पुर्खाका बीचमा भएको एकताको सन्देशलाई प्रवाह गर्न समेत उनले अपिल गरेका छन । सिन्धुलीगढीलाई हाम्रो सिन्धुलीगढी, राम्रो सिन्धुलीगढी, नेपाली जनताको सिन्धुलीगढीका रुपमा विकास गर्न लाग्नुपर्ने बताए । उनले सिन्धुली, सिन्धुलीबासी प्रति सम्मान समेत व्यक्त गरे । पोखरेलले सिन्धुलीगढी युद्ध संग्रहालयको अवलोकन समेत गरेका छन ।

गठबन्धन दल कार्यक्रममा सहभागि भएनन्
सिन्धुलीगढी विजयोत्सवमा बहालवाला मन्त्री नल्याई पूर्व मन्त्रीलाई प्रमुख अतिथिका रुपमा ल्याएको भन्दै आयोजक कमलामाई नगरपालिकासँग रुष्ट बनेका सत्ता गठबन्धनका दल विजयोत्सवको कार्यक्रममा सहभागि भएनन् ।

उनीहरुले सिन्धुलीगढीमा कार्यक्रम गर्न नदिने भन्दै विवाद झिकेकामा जिल्ला प्रशासनमा बसेको सर्वदलीय सर्वपक्षीय बैठक पछि कार्यक्रम सञ्चालन गर्न दिने सहमति भएको भए पनि उनीहरु कार्यक्रममा सहभागिता जनाएनन ।

चिल्ड्रेन पार्कमा निशेषाज्ञा
कमलामाई नगरपालिका सिन्धुलीले नगरपालिका अगाडी बनाएको चिल्ड्रेन पार्कको उद्घाटन पूर्व उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले गर्ने कार्यक्रम तय भएसँगै मंगलबार विरोधमा उत्रेका सत्तारुढ गठबन्धनका चार दलहरुले कालो झण्डा गाडेर तालाबन्दी गरेका थिए ।

बुधबार विहान ८ बजेका लागि पार्कको उद्घाटन कार्यक्रम तय भएको थियो । गठबन्धन दल र नेकपा एमालेका कार्यकर्ताहरु पार्क स्थलमा जम्मा भएसँगै झडप हुन सक्ने भन्दै बुधबार दिउँसोभरी जिल्ला प्रशासन कार्यालय सिन्धुलीले निशेधाज्ञा जारी गरेको छ । बुधबार विहान ११ बजेदेखि राती १२ बजेसम्मका लागि निशेधाज्ञा जारी गरिएको हो ।

चिल्डे्रन पार्क आसपासको क्षेत्रमा निशेधाज्ञा जारी गरेको थियो । पार्क उद्घाटनमा राजनीतिक सहमति नजुटेपछि उद्घाटनको कार्यक्रम समेत स्थगित गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एमाले कमलामाई नगर अधिवेशन, न सपथ न अविरमाला !

Next Post

मुल्यवृद्धिको विरोधमा युवा र विद्यार्थीद्वारा प्रधानमन्त्री देउवाको पुत्ला दहन

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied