• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

किरियापुत्री बसेका विपन्न परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज १०, २०७८
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नम्बर ४ शिखर ढकाल गाउँका किरियापुत्री बसेका विपन्न परिवारलाई एमाले निकट युवाहरुले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन ।

ढकालगाउँका सन्तोष सार्कीको परिवारलाई एमाले निकट नेताहरुको सक्रियता सहयोग संकलन गरि हस्तान्तरण गरिएको हो ।

सार्कीको जन्डिसका कारण मृत्यु भएपछि आर्थिक कठिनाई भएको र किरियापुत्री बस्न समेत समस्या भएपछि आर्थिक संकलन गरि सहयोग गरिएको नेकपा एमालेका उपसचिव तथा कमलामाई नगरपालिकाका इन्चार्ज महेन्द्रदेव श्रेष्ठले बताए ।

नेकपा एमाले वडा नम्बर ४ को वडा कमिटीको संयोजनमा सहयोग गरिएको उनले बताए । उनका अनुसार नगद तथा आवश्यक खाद्यान्न लगाएतका जिन्सी सामग्री सहयोग गरिएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

विभिन्न व्यक्ति तथा संस्थाहरुबाट संकलन भएको ३४ हजार २ सय रकम र केहि खाद्यान्न लगाएतका जिन्सी सामग्री सहयोग गरिएको श्रेष्ठले जानकारी दिएका छन । उक्त सहयोग घरमै पुगेर हस्तान्तरण गरिएको छ ।

उक्त परिवारलाई भेट्न नेकपा एमाले जिल्ला कमटी उपसचिब एवं नगर इन्चार्ज महेन्द्र देव श्रेष्ठ, नगर कमिटी सचिवालय सदस्य केदार देवकोटा, सागर कार्की, वडा नम्वर ४ युवा संघका संयोजक रोशन श्रेष्ठ, वडा नम्बर ४ का अध्यक्ष देवानन्द श्रेष्ठ, नगर कमिटी सदस्य तथा वडा उपसचिव चन्द्र श्रेष्ठ लगाएतको टोली सार्कीको घरमा पुगेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

भरुवा बन्दुक सहित चारजना पक्राउ

Next Post

अनुमति बिना चलेको क्रसरबाट गिट्टी बोक्ने टिफर प्रहरी नियन्त्रणमा

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied