• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पार्टी जुट्ने बेला हो, एक ढिक्का भएर लाग्नुस : एमाले नेता कोइराला

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज ३, २०७८
in Featured, Politics, Province 3
0

Share via:

119 Shares
  • Facebook 119
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेका केन्द्रीय सदस्य उमा कोइरालाले एमाले फुट्ने हैन जुट्ने बेला आएको बताएकी छिन । उनले एक ढिक्का भएर नयाँ एमाले निर्माणको अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेकी छिन । उनले आउने साथिहरुलाई समेट्न र एमाले एकढिक्का बनाउन लाग्न आग्रह गरेकी हुन ।

आइतबार नेकपा एमालेको कमलामाई नगरपालिका वडा नं. २ को वृहत भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले एमाले विधि, पद्दति, नीति, कार्यक्रम र अनुशासन भएको पार्टी भएकाले माओवादी केन्द्र जस्तो अवैधानिक नभएको बताईन ।

उनले नेकपा एमाले बैधानिक पार्टी भएको तर प्रचण्ड र माओवादी अवैधानिक पार्र्टी भएको समेत दावी गरिन । महाधिवेशन, अधिवेशन नहुने पार्टी कसरी बैधानिक पार्टी भयो ? उनले प्रश्न गरिन ।
नेकपा एमाले नेतृत्वको सरकारले ल्याएको लोकप्रिय बजेटले कांग्रेसलाई भत्भती पोलेको बताउँदै कोइरालाले कम्फर्टेवल सरकारले बजेट होलिडे गरेर देशको विकासलाई बन्धक बनाएको बताईन ।

नेकपा एमाले सिन्धुलीको सह इन्चार्ज समेत रहेकी कोइरालाले माधव नेपालले शेरबहादुर र प्रचण्डको चाकडी गरे विचारबाट बाहिरीएको आरोप लगाईन । उनले बाटो विराएका नेता कार्यकर्तालाई एमालेको झण्डामुनी आवद्ध हुन आग्रह गरिन ।

कोइरालाले देशको संविधान र कानुन माथि भएर भित्रिने सहयोग, अनुदान मान्य नहुने भन्दै नेपालका लागि एमसिसी नचाहिएको बताईन ।

कार्यक्रममा बोल्दै वाग्मति प्रदेशसभा सदस्य एवम् नेकपा एमालेका नेता विनोद खड्काले एमाले विकासलाई माया गर्ने पार्टी भएकाले एमालेको नीति सिद्धान्तमा आवद्ध हुन आग्रह गरे । यस्तै नेकपा एमालेका उपसचिव एवम् कमलामाई नगरपालिका नगर कमिटी इन्चार्ज महेन्द्रदेव श्रेष्ठले एमाले वृद्धवृद्धा, बालबालिका, युवा, महिला, अपांगता भएका व्यक्ति, दलित जनजाती, भूमिहिन लगाएको पार्टी भएको र विकास प्रेमी पार्टी भएकाले एमालेमा आवद्ध हुन आग्रह गरे ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै नेकपा एमाले सचिवालय सदस्य एवम् भूमि सम्बन्धि समस्या समाधान आयोग सिन्धुलीका विज्ञ सदस्य नवराज थिङ जिल्लाका चौविस हजार नागरिकले लालपूर्जा पाउने अवस्थामा आउँदा शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग विघटन गरि अन्यौलता सृजना गरेको बताए । उनले देउवा नेतृत्वको सरकारले जनविरोधी कदम चालेको बताए ।

एमाले नेता मानसिंह ठोकरको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी वडा कमिटी, अनेमसंघ वडा कमिटि र राष्ट्रिय युवा संघको वडा कमिटी गठन गरिएको छ भने माओवादी केन्द्रका १८० जना र नेपाली कांग्रेसका २० जना गरि २ सय जना नेकपा एमालेमा प्रवेश गरेका छन ।
भेलाले मंगल सिंह स्याङ्तानको अध्यक्षतामा ४५ सदस्यीय पार्टी कमिटी गठन गरेको हो । जसको उपाध्यक्ष नीर गौतम, रामहरि श्रेष्ठ, उप सचीव भिम बहादुर दर्लामी रहेका छन । यस्तै पूर्ण थिङको अध्यक्षतामा ७५ सदस्यीय युवा संघ गठन भएको छ । भने कौशिला भित्राकोटीको नेतृत्वमा १५ सदस्यीय अनेमसंघ गठन गरिएको छ । जसको उपाध्यक्ष तारा लक्ष्मी श्रेष्ठ, सचिव बालमाया श्रेष्ठ, सहसचिव कुमारी मोक्ता र कोषाध्यक्ष देवकुमारी सारु चयन भएका छन । यस्तै भेलाबाटै अनेमसंघ नगर कमिटीमा पदपूर्तिका लागि भद्रा राजभण्डारी, सावित्रा पाटा मगर, गिता थापा र सुनमाया थोकरलाई पठाउने निर्णय समेत गरिएको छ ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, जिल्ला समन्वय समितिका सदस्य चित्र बहादुर बुढाथोकी (सन्तोष), राष्ट्रिय युवा संघका अध्यक्ष देवराज वाईवा, अनेमसंघ कमलामाई नगर कमिटीका अध्यक्ष बिमला पाण्डे, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सामाजिक रुपान्तरणमा शिक्षाको विकास महत्वपूर्ण : मुख्यमन्त्री शाक्य

Next Post

भरुवा बन्दुक सहित चारजना पक्राउ

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied