• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सामाजिक रुपान्तरणमा शिक्षाको विकास महत्वपूर्ण : मुख्यमन्त्री शाक्य

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २, २०७८
in Featured, News, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बाग्मति प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक रुपान्तरणमा शिक्षाको विकास महत्वपूर्ण रहेको बताएकी छिन । शनिबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ मा रहेको माध्यामिक विद्यालय महेन्द्रझाडीको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाक्यले मुलक र लोकतन्त्र कमजोर भयो भने शिक्षा पनि कमजोर हुने भन्दै शिक्षाको विकासमा एकजुट भएर लाग्न सबै राजनीतिक दल, सामाजिक क्षेत्रलाई आग्रह गरेकी छिन ।

राजनीतिक उपलब्धिहरुलाई संरक्षण गर्दै सामाजिक रुपान्तरण समेत गर्नुपर्ने अहिलेको अविभारा रहेको मन्त्री शाक्यले बताएकी छिन । उनले भनेकी छिन, ‘सामाजिक रुपान्तरणको काम विद्यालय वा शिक्षाको विकासबाट मात्र सम्भव छ ।’ शाक्यलेले उक्त अवसरमा बोल्दै लोकतन्त्र र संघियताको रक्षा भएमा मात्र शिक्षाको विकास सम्भव भएकाले सबै राजनीतिक दलहरु फुटेर नभई जुटेर लाग्नुपर्नेमा समेत जोड दिइन ।

२०७२ सालको भुकम्पका कारण भत्किएको उक्त विद्यालयको भवनको पुनःनिर्माणपछि गरिएको उद्घाटन कार्यक्रममा बोल्दै मुख्य मन्त्री शाक्यले योग्य दक्ष जनशक्ति र योग्य नागरिक निर्माणको लागि शिक्षा क्षेत्र महत्वपूर्ण रहेको बताउँदै प्राविधिक र दक्ष जनशक्ति उत्पादन गर्न तर्फ भूमिका खेल्न समेत विद्यालयलाई आग्रह गरेकी छिन ।

मुख्यमन्त्री शाक्यले शिक्षा स्वास्थ्य र रोजगार विकासको मुख्य कुरा भएको बताईन । उनले शिक्षा स्वास्थ्य र रोजगारलाई व्यवस्थित गर्न सकेमा युवाहरु विदेश पलाएन हुन नपर्ने बताउँदै बाग्मति प्रदेश सरकारले बाग्मतिमा तीनै विषयलाई प्राथमिकतामा राखेको बताएकी छिन ।

शाक्यले संविधान, गणतन्त्र, संघियतालाई सुदृढ र बलियो बनाउन सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्नेमा समेत जोड दिईन । उनले भनिन, ‘अलग अलग लागियो भने संघियता र लोकतन्त्र बलियो हुदैन, सबै राजनीतिक दल जुटेर लागौं ।’

अठार वर्ष माथिकालाई तत्कालै खोप लगाईने

कार्यक्रममा बोल्दै बाग्मति प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कटुवालले वाग्मति सरकारले १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप तत्काल लगाउने बताएका छन । ४ लाख डोज खोप बाग्मति प्रदेशलाई आवश्यक रहेको बताउँदै तुरुन्तै खोपको व्यवस्था गर्न तर्फ बाग्मति प्रदेश सरकार लागि परेको बताएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनले स्वास्थ्य क्षेत्रको विकासका लागि सररकाले भवन, उपकरण, स्वास्थ्य सामग्री डाक्टर, प्राविधिक कर्मचारी लगाएतको व्यवस्थापनमा कुनै कमी नगर्ने प्रतिवद्धता समेत जनाएका छन ।
मन्त्री कटुवालले वाग्मति प्रदेशका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार गर्न लागि परेको बताए । उनले सावधान भएर विद्यालयका पठनपाठन खोल्नुपर्ने अवस्था आएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलजंग राईको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण र विद्यालय व्यवस्थापनमा काम गर्ने व्यक्ति तथा संस्थाहरुलाई समेत सम्मान गरिएको छ ।
भुकम्पपछि एडिविको लगानी तथा पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) को प्राविधिक सहयोगमा बनेको २४ कोठे भवनको उद्घाटन गरिएको हो ।

उक्त भवन करीब ७ करोड लगानीमा निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलजंग राईले बताए । उनका अनुसार जनजाति र दलित विद्यार्थीको बाहुल्यता रहेको उक्त विद्यालयमा कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला लगाएतका संरचनाहरु समेत बनाईएको छ । यस्तै अपांगमैत्री शौचालय, महिलामैत्री शौचालय सहितको भौतिक संरचना निर्माण गरिएको छ ।

यस्तै विद्यालयले आगामी वर्षदेखि कक्षा ९ देखि कक्षा १२ सम्म प्राविधिक शिक्षाको व्यवस्था गर्ने र हरिहरपुरगढी गाउँपालिकालाई लक्षित गरि क्याम्पस समेत स्थापना गर्ने लक्ष्य सहित काम भईरहेको विद्यालयका प्रधानाध्यापक शिव कुमार राईले बताए । उनका अनुसार उक्त विद्यालयमा ६ सय ९४ जना बालबालिका अध्ययनरत रहेका छन भने २२ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन ।

कार्यक्रममा बाग्मति प्रदेशभा सदस्य विनोद खड्का, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, हरिरहपुरगढी गाउँपालिकाका उपाध्यक्ष अनिता राई, जिल्ला शिक्षा समन्वय अधिकारी शान्तीराम पौडेल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एमसिसी बहस आवश्यक छैन, सहमति जुटाएर पास हुन्छ : डा. बाबुराम भट्टराई

Next Post

पार्टी जुट्ने बेला हो, एक ढिक्का भएर लाग्नुस : एमाले नेता कोइराला

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied