• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, August 3, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कमलामाईमा पनि लकडाउन, जिल्लाका पाँच स्थानीय तहमा पूर्ण लकडाउन

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख २२, २०७८
in Featured, Health, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिकामा भोली बुधबार रातीदेखि लागु हुने गरि निशेधाज्ञा जारी गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको मंगलबार सिन्धुलीमाढीमा बसेको बैठकले बैशाख २२ गतेदेखि बैशाख २९ गतेसम्मका लागि नगरपालिकाका सबै वडा पूर्ण निशेधाज्ञा (लकडाउन) गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ संक्रमण अत्यधिक बढेकाले लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत भिम बस्नेतले बताए ।

यो सँगै दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका, मरिण गाउँपालिका, गोलञ्जोर गाउँपालिका पूर्ण लकडाउन भएका छन भने तिनपाटन गाउँपालिका आंशिक लकडाउन भएको छ । कमलामाई नगरपालिकामा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन भने दुधौली र सुनकोशी त्यसपछिको प्रभावित स्थानीय तह हो ।

नयाँ भेरियन्ट सहितको कोरोनाका कारण जिल्लामा ११४ जना संक्रमित भएका छन । संक्रमित मध्ये १ सय ११ जनाले उपचार गराईरहेका छन । यस्तै जिल्लामा २ जनाले ज्यान गुमाएका छन ।

लकडाउनमा चल्न पाउने नपाउने सवारी

कमलामाईमा लकडाउनको अवधिमा एम्बुलेन्स, शववाहन, खाद्य सामग्री, औषधि, कुखुराको चल्ला, पशुपंक्षिको दाना बोकेको सवारी साधन, पानी दुध इन्धन फलफुल तरकारी बोकेका सवारी साधन, निर्माण सामग्री बोकेका सवारी साधन चल्नेछन ।
अत्यावश्यक कामका लागि सरकारी नम्बर प्लेट सवारी साधन, झण्डावाला सवारी, कुटनीतिक नियोगका सवारी साधन, प्रेस पास प्राप्त सवारी साधनहरु चल्न पाउने भएका छन ।

यस्तै नेपाल सरकारका कर्मचारी, बैंक वित्तिय संस्थाका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारीहरको हकमा कार्यालयले जारी गरेको परिचयपत्र लगाएर हिंड्न कर्मचारी सवार भएका सवारी साधनहरु, वैवाहिक कार्यक्रमका दुलाहा दुलही सवार सवारी समेत १५ जनासम्म जन्ती बोकेका सवारी चल्न पाउने भएका छन । यो अवधिमा सार्वजनिक सवारी साधन र नीजि सवारी साधन चल्न पाउने छैनन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

लकडाउनमा खुल्ने सेवाहरु
बैठकले लकडाउनका अवसरमा खुल्न पाउने सेवाहरुको समेत सूचि निर्धारण गरेको छ । अत्यावश्यक सार्वजनिक सेवा (स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी), बैंक तथा वित्तिय संस्थाहरु र सरकारी कार्यालय सिमित कर्मचारीबाट सञ्चालन हुने छ ।
अत्यावश्यक बाहेकका नियमित सेवाहरु, स्वास्थ्य सुरक्षा बाहेकका सामाजिक संघसंस्थाका कार्य तथा सेवाहरु खुल्ने छैनन ।
यो अवधिमा औषधि तथा औषधि जन्य पसलहरु २४ सै घण्टा खुला रहनेछन । पेट्रोलपम्प, खाद्यान्न, फलफुल, तरकारी, दुध÷डेरी विहान ७ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाईने छ ।

होटल तथा रेस्टुरेन्ट, व्युटिपार्लर, कपडा पसल, शैलुन, जिमखाना, सुनचाँदी पसल, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर, पार्टी प्यालेस, स्टेशनरी लगाएतका नियमित सेवा र उद्योग कलकारखाना बन्द रहनेछन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा संक्रमितको संख्या १६० पुग्यो, एकैदिन ४७ जना नयाँ संक्रमित थपिए

Next Post

स्थानीयको गुनासो आएको सात महिनापछि कारागारको अनुगमन

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied