• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

आयोजनाले तराई पहाडको सम्बन्धलाई जोड्छ : प्रधानमन्त्री ओली

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २०, २०७७
in Business, Featured, Politics, Province 3
0

Share via:

66 Shares
  • Facebook 66
  • Twitter
  • LinkedIn
  • More

मदन भण्डारी राजमार्ग, ‘शहरका घर भत्काईरहनु पर्दैन, बाटो मोडेर लानुस’

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले केपी ओलीले राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले तराई र पहाडको सम्बन्धलाई मजबुद बनाउने विश्वास व्यक्त गर्नु भएको छ ।

उहाँले भन्नुभयो, ‘यसले एउटा ठूलो कुराको जवाफ दिन्छ, केपी ओली २ नं. प्रदेश नपसे पनि पानी चाहिँ पसाई दिन्छ, खेत चाहिं भिजाइदिन्छ ।’ ‘केपी ओलीलाई पस्न नदिए हुन्छ तर तपाईहरुका खेतमा पानी पसाउँछ केपी ओलीले । तपाईहरुका सुख्खा खेतलाई चिसा बनाईदिन्छ केपी ओलीले ।’ उहाँले भन्नुभयो, ‘२ नं. प्रदेशका मुख्य मन्त्री लालबहादुर राउत मार्फत खबर पठाउन चाहान्छु, केपी ओलीलाई पस्न नदिए पनि हुन्छ तर पानी पस्न चाहि नरोक्नुहोला ।’

उहाँले केपी ओलीलाई तराई पस्न दिन्न भन्नेलाई जवाफ दिदै ‘मलाई तराई पस्न नदिए नदिनुस तर पानी तराई पस्न दिनुस ।’ भन्नु भएको हो । उहाँले केपी ओलीलाई तराई पस्न दिन्न भन्नेहरुलाई विकास नरोक्न अनुरोध गर्दै यस्तो बताउनु भएको हो ।

विहिबार राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनको कमलामाई नगरपालिका २ कुसुमटारमा शिलान्यास गर्दै उहाँले त्यस्तो बताउनु भएको हो । ओलीले सुनकोशी मरिण डाईभर्सन वहुआयामिक आयोजना रहेको बताउँदै भन्नुभयो, ‘यो आयोजना भनेको टनेल खन्ने मात्र हैन, पावर हाउस चल्ने, नहर, सिंचाई, विद्युत निर्माण गर्ने काम गर्छ, यसले जमिन जंगलको संरक्षण गर्नुका साथै चुरे र तराईलाई रिचार्ज पनि गर्छ ।’

सुनकोशी मरिण डाइभर्सनसँगै सरकारले सुनकोशी कमला डाइभर्सनको आयोजना पनि तत्काल सुरु गर्ने बताउनुभएको छ । सुनकोशी कमला डाईभर्सनले पनि १७० हजार विघा जमिन सिंचाई गर्ने र तराईका धनुषा, सिरहा सप्तरी सिंचित हुने उहाँले बताउनुभयो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

दुई वटा आयोजनाले प्रदेश नं. २ का किसानहरुलाई फाइदा हुने बताएका ओलीले भन्नुभयो ‘अब मलाई तराई जान नदिए हुन्छ । तराई त्यस्तो छैन, त्यहाँका जनताले देखि सके बुझिसकेका छन, त्यसपछि राजनीतिक पार्टी चाहिदैन, जनताले आफै गेट बनाउँने छन ।’

सुनकोशी मरिण डाईभर्सन सजिलै सुरु गर्न सकिएकोमा खुशी व्यक्त गर्दै ओलीले ‘सिन्धुली रामेछापबासीले यो मेरो खोला मेरो पानी भनेर नारा लगाउनु भएन । तपाईहरुलाई धन्यावाद दिन चाहान्छु । यो देश हाम्रो हो, हामीले एक ठाउँको पानी अन्त लगेर, एक ठाउँको विजुली अन्त लगेर प्रयोग गर्नुपर्छ ।’ भन्नुभयो । उहाँले थप जोड दिदैं भन्नुभयो, ‘सिन्धुली, रामेछाप हाम्रो हो, सुनकोशी मरिण हाम्रो हो, वारा, पर्सा, रौतहट हाम्रै हो । तराईमा सिंचाई पु¥याउँछौं ।’

हामीले फेरेको सास कहाँ कहाँबाट आएर हामीले स्वास फेरीरहेका छौं, मान्छेले सक्थे भने त्यो पनि पर्खाल लाएर छेक्थे । प्रधानमन्त्री ओलीले सुनकोशी मरिण डाईभर्सन निर्माणपछि बाग्मति प्रदेशलाई बगैंचामय बनाउने उद्घोष गर्नुभएको छ । उहाँले भन्नुभयो ‘प्रदेश नं. २ मा बनजंगल कम छ, यसलाई हामीले फलफूलको बगैंचा बनाएर बगैंचामय प्रदेश बनाउँछौं ।’

‘आपँका बगैंचा, लिचिका बगैंचा, मेवाका बगैंचा कटहरका बगैंचा आदि बगैंचै बगैंचा । जसले गर्दा खेति पनि हुन्छ, वन पनि हुन्छ, हरियाली पनि हुन्छ, वातावरणको संरक्षण पनि हुन्छ र मरुभूमिकरणबाट देश जोगाईन्छ ।’ तराईमा फलफूलहरु विशाल मात्रामा उत्पादन गरि आयातकर्ता उपभोगकर्ता नभई निर्यातकर्ता देशका रुपमा नेपाललाई लाने समेत उद्घोष गर्नु भएको छ । ‘यो समय आउन धेरै कुर्नु पर्दैन । पाँच वर्ष भित्र आयातकर्ता उपभोगकर्ता मात्र हैन, उत्पादन र निर्यातकर्ता देश बनाउने छौं ।’

मदन भण्डारी राजमार्ग, ‘शहरका घर भत्काईरहनु पर्दैन, बाटो मोडेर लानुस’

सोहि कार्यक्रममा प्रधानमन्त्री ओलीले कमलामाई नगरपालिकाको धुराबजारदेखि खट्टारसम्मको अवरुद्ध सडक निर्माणका लागि बाटो वस्तीबाट अन्यत्रै मोडेर लान निर्देशन गर्नुभएको छ ।

‘शहरबाटै बाटो लानुपर्छ भन्ने छैन, शहर तर्काएर बाटो लानुस । समस्या समाधान हुन्छ । सरकारले उचित मुआब्जा दिन मिल्ने जमिनको मुआब्जा दिन्छ ।’ उहाँले भन्नुभयो, ‘शहरलाई आवश्यक पिच गरौंला । आवश्यक सौन्दर्य गरौंला । शहरका घर भत्काई रहनुपर्ने आवश्यकता छैन । बाटो मोडेर लगे हुन्छ, अझै पनि समय छ त्यो काम गरिने छ ।’

उहाँले ‘विवाद नगरेर बाहिरबाट बाटो लान, रुट बदल्न म सडक विभागलाई भनुँला । पूर्वाधार विकास मन्त्रीलाई भनुला, समस्या समाधान हुन्छ ।’ समस्या समाधान गर्ने आश्वासन दिदै ओलीले भन्नुभयो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

राष्ट्रपति र महिला नेतृत्वलाई अपमान गर्ने असभ्य हुन : शाक्य

Next Post

कलाघरलाई प्रधानमन्त्री ओलीको डेढ लाख पुरस्कार

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied