• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्रथम मेयर कप फुटबल, वडा नं. २ र १३ फाइनलमा भिड्ने

बिमला पाण्डे by बिमला पाण्डे
माघ १४, २०७७
in Featured, Health, Province 3
0

Share via:

181 Shares
  • Facebook 181
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका खेलकुद विकास समितिले आयोजनामा सिन्धुलीमाढीमा जारी प्रथम मेयर कप फुटबलको सेमि फाइनल खेल मंगलबार सम्पन्न भएको छ ।

मंगलबार भएको खेलमा वडा नं. २ र १३ को टिम विजेता बन्दै फाइनलमा प्रवेश गरेका छन ।
मंगलबार वडा नं. १ र २ बीच भएको खेलमा वडा नं. २ ले २ गोल गर्दै वडा नं. १ लाई पराजित ग¥यो । वडा नं. १ ले गोल हान्न सकेन ।

यस्तै मंगलबार नै भएको वडा नं. १३ र वडा नं. ९ बीचको खेलमा दुवै समूहले ०–० गोल गरेर बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउट पाएका दुवै समूहले ७ राउण्डमा ७ –४ गोल गरे । वडा नं. १३ ले ७ गोल ग¥यो भने वडा नं. ९ ले ४ गोल मात्र हान्यो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यो सँगै वडा नं. २ र वडा नं. १३ फाइनलमा पुगेका छन । मेयर कप फुटवलको फाइनल खेल बुधबार दिउँसो १ बजे हुने भएको नगर खेलकुद समितिका अध्यक्ष दिपेन्द्र फुयाँलले बताए । उनका अनुसार फाइनल खेलपछि समापन तथा पुरस्कार वितरण समारोहको आयोजना गरिएको छ ।

मेयरकप फुटबलको विजेतालाई १ लाख राशिको पुरस्कार र उपविजेतालाई ५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । मेयर कप फुटबल प्रतियोगितामा नगरपालिकाका ११ वडाका ११ टिमको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुनकोशी गाउँपालिका दिनभर तनावग्रस्त, सडक निर्माण अविलम्ब सुरु गर्न माग

Next Post

सिन्धुलीमा पनि आजदेखि कोभिड खोप लगाईने

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied