• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नेकपा ओली पक्षको सबै स्थानीय तहमा भेला

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
पुस १२, २०७७
in Featured, Politics, Province 3
0

Share via:

52 Shares
  • Facebook 52
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा ओली पक्षले सिन्धुलीका कमलामाई नगरपालिका लगाएत जिल्लाका सबै स्थानीय तहमा पालिका स्तरीय भेला तथा बैठकको आयोजना गरेको छ । भेलामा सोहि स्थानीय तहमा रहेका जिल्ला स्तरका नेताहरु, स्थानीय तहका नेताहरु लगाएतले सम्बोधन गरेका छन । सोहि क्रममा कमलामाई नगर संगठन कमिटिको भेला तथा बैठक कमलामाई पार्टी प्यालेस धुरामा गरिएको छ ।

कमलामाई नगर संगठन कमिटिको भेला नेकपा केन्द्रीय सदस्य उमा कोईरालाको प्रमुख आतिथ्यता तथा नेकपा नगर कमिटिका इन्चार्ज महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त बैठक तथा भेला ६ वटा महत्वपूर्ण निर्देशनात्मक निर्णय गरि सम्पन्न भएको नेकपा नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

ओली समूहको बैठकले मुलुकको विकास र संमृद्धिको पक्षमा रास्ट्रको स्वाधिनताको सवालमा काम गरिएको सरकारलाई घेराबन्दी गरी प्रधानमन्त्री केपी ओलीलाई प्रचण्ड माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटन गर्न बाधय पारेको निश्कर्ष निकाल्दै ताजा जनादेशमा जाने निर्णयको स्वागत गरेको छ ।

यस्तै कमलामाई नगर क्षेत्र भित्रका आम जनसमुदाय, नेता, कार्यकर्ताहरुलाई वर्तमान परिस्थितिमा केपी ओलीले नेतृत्व गरेको नेकपामा गोलबन्द हुन आह्वान गर्ने, समाज विकास, रुपान्तरणको लागि कमलामाई नगरपालिका भित्रका जनप्रतिनिधिहरुलाई मुलुक र जनताको हितलाई सर्वोपरि राखि काम गर्न निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले आम नेता, कार्यकर्ता र जनसमुदायलाई अनियमितता र भ्रष्टाचार विरुद्ध उभिन आव्हान गर्ने निर्णय समेत गरेको छ । कार्यक्रममा बोल्दै नेकपा नेता उमा कोइरालाले राष्ट्र र राष्ट्रियताका सवालमा उभिएकै कारण आफ्नै पार्टीका नेताले ओलीलाई घेराबन्दीमा पारेको बताईन । पदका लागी माधव नेपाल, प्रचण्डले प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन र राष्ट्रपति विरुद्ध महाअभियोग लगाउन खोज्दा संसद विघटन भएको बताईन । उनले ओलीले जनमतका लागि जनता सामु आएको बताउँदै चुनावी मैदानमा होमिन समेत कार्यकर्तालाई निर्देशन गरेकी छिन । बैठकमा प्रदेश सभा सदस्य एवम् नेकपाका नेता विनोद खड्का, कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा लगाएतले सम्बोधन गरेका थिए ।

यस्तै सुनकोशीमा केन्द्रीय सदस्य कमल दाहाल, प्रदेश सदस्य कौशल कोइराला, प्रेस संगठनका जिल्ला संयोजक वुद्ध अछामी लगाएतले भेलालाई सम्बोधन गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नेकपा प्रचण्ड– माधव पक्षको संसद विघटन विरुद्ध सिन्धुलीमाढीमा प्रदर्शन

Next Post

दिनभर नेकपा पार्टी कार्यालयमा सुरक्षा

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied