• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, November 2, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

जिल्ला अध्यक्ष सहित राप्रपाका नेताहरुले पार्टी छोडे

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर १३, २०७७
in Featured, Politics, Province 3
0

Share via:

63 Shares
  • Facebook 63
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमल थापा निकट राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष इन्द्र भुजेल सहित जिल्ला स्तरीय नेताहरुले शनिबार पार्टी परित्याग गरेको घोषणा गरेका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत उनीहरुले पार्टी साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको जनाएका हुन ।

यसरी पार्टी छोड्नेमा जिल्ला अध्यक्ष इन्द्र भुजेल, उपाध्यक्ष अशोक राजभण्डारी, कोषाध्यक्ष मित्र बहादुर थापा, सहसचिव सञ्जिव थिङ लगाएतका रहेका छन । पार्टी अध्यक्ष समेत रहेका इन्द्र भुजेलका अनुसार केहि भातृ संगठनका पदाधिकारी सहित संगठित सदस्यहरु पनि उक्त पार्टी परित्याग गर्ने तयारीमा छन ।
२२ जनाको कार्यसमिति रहेको राप्रपाका सचिव बाहेकका पदाधिकारीहरुले स्वतन्त्र रहने घोषणा गरेपछि राप्रपामा तरंग पैदा भएको छ ।

पार्टीको सिद्धान्त राजसंस्था, धर्मनिरपेक्षता लगाएतका रहे पनि व्यवहारमा त्यसो नदेखिएकाले पार्टी परित्याग गरिएको भुजेलले बताएका छन । उनले पार्टीमा सिद्धान्तलाई आत्मसात नभएको, पार्टी समायोजनमा समस्या भएको र समन्वय सहकार्य नभएका कारण असन्तुष्ट भई पार्टी परित्याग गरिएको बताए । राप्रपा छोड्नुको मुख्य कारण गुट उपगुट नै रहेको उनले बताए । भुजेलले स्वतन्त्र नागरिक समन्वयमा टिम बनाएर सामाजिक अभियान चलाउने र तत्काल राजनीतिक दलमा आवद्ध हुने योजना नभएको बताएका छन ।
पार्टी छोडेको घोषणा गर्दै पार्टी अध्यक्ष भुजेलले फेसबुकमा स्टाटस लेख्दै ‘राष्ट्रिय प्रजातन्त्र पार्टीमा विगत २०५४ सालदेखि विद्यार्थी संगठनबाट सुरु गरिएको राजनीतिक यात्रा पार्टीको विभिन्न पदमा रहेर जिल्ला अध्यक्ष समेतको कार्यभार समाल्ने क्रममा विभिन्न कोणबाट सहयोग गर्ने पार्टीका शुभचिन्तक महानुभावहरुमा कृतज्ञता आभार व्यक्त गर्दछु । पार्टी एकता समायोजनको शुभकामना तथा स्वतन्त्र बस्ने निर्णय सहित राप्रपाको सधैँ उन्नति र प्रगति चाहन्छु ।’ भनेका छन ।
केहि समय अघि सोहि पार्टीका केन्द्रीय सदस्य उज्जल विक्रम थापाले पनि पार्टी राजनीति परित्याग गरि विशुद्ध सामाजिक सेवा लाग्ने घोषणा गरेका थिए । उनले पार्टी छोडेसँगै जिल्लामा पनि राप्रपा नेतृत्वले पार्टी छोडेको छ ।
थापाका अनुसार आफ्नै पार्टीले बसेर बनाएको संघियता सहितको संविधान अस्वीकार गर्ने पार्टीको निर्णयले आफुलाई आत्मसम्मानमा चोट पुगेको बताए । राप्रपाभित्र राजावादी, हिन्दुवादी र गणतन्त्रवादी खेमा रहेको बताउँदै उनले आफैले बनाएको संविधान मान्दैनौं भन्न सक्ने अवस्था नरहेको र आजको परिस्थितिमा राजावादी बन्न नसकेका कारण आफुले पार्टी छोडेको बताए ।
उनी पनि सामाजिक सेवामा नै लाग्ने घोषणा गरेका थिए । उनी समाजसेवीका रुपमा पनि चिनिन्छन । शनिवार पार्टी छोडेका जिल्ला नेता समेत थापा निकटका मानिन्छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

बलत्कार र हत्याविरुद्ध युवाहरुको प्रदर्शन

Next Post

महिलामा हिम्मत बढाउन साइकल यात्रामा हिडेकी स्वेतालाई कमलामाईमा स्वागत

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied