• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एकै दिन ३६ जनामा कोरोना पोजेटिभ, कोरोना कलष्टरमा गयो : स्वास्थ्य

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २७, २०७७
in Featured, Health, Province 3
0

Share via:

40 Shares
  • Facebook 40
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा मंगलबार एकै दिन ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड १९ संक्रमणमा पर्नेहरुमा जनप्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, कर्मचारीहरु तथा सर्वसाधारण नागरिकहरु समेत परेका छन ।
दुधौलीमा एकै दिन २७ जना संक्रमित
दुधौली नगरपालिकामा मंगलबार २७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । केहि दिन अघि संक्रमित भएका सेन्चुरी बैंकका कर्मचारी र संघिय सांसद गणेश कुमार पहाडीको सम्पर्क आएका २२ जनामा संक्रमण पुष्टि भएको छ भने क्वारेन्टाईनमा रहेका अन्य ५ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
संक्रमित हुनेमा नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार, नेकपा बाग्मति प्रदेश सदस्य डम्बर बहादुर कार्की समेत २७ जना रहेका छन ।
यसरी कोभिड संक्रमण देखिनेमा ७ महिला र १९ जना पुरुष रहेका छन । दुधौली नगरपालिकामा कन्ट्याक ट्रेसिङमा धेरै जनामा संक्रमण देखिएपछि जिल्लामा आपतकालिन कार्ययोजना कार्यान्वयनमा जिल्ला विपद व्यवस्थापन समितिले समेत एक्सनमा जान सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जिल्लाको स्थिति भयावह तर्फ जाँदै गरेको र राजनीतिक दल, व्यवसायी, नागरिक कसैले पनि मापदण्ड पालना गर्न नखोजेकोमा चिन्ता व्यक्त गरेका छन ।
स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले जिल्लामा कोभिड संक्रमण कलष्टर कलष्टरमा पुगेका कारण सचेतता बढाउनुपर्ने आवश्यकता रहेको बताए । उनले सिन्धुलीमा कोभिड १९ संक्रमण नियन्त्रण बाहिर जान सक्ने खतरा बढेको बताएका छन ।
सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद पोखरेलले अस्पताल तथा एपोलो आइसोलेसनमा कोभिडका विरामीको उपचार गर्ने क्षमता समेत कम हुन थालेको र स्वास्थ्य संकट उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन । उनले कोभिडका गम्भिर विरामी आइरहेको र उनीहरुलाई भेन्टिलेर र आईसियु नहुदा उपचार गर्न नसकि रिफर गर्नु परेको बताए ।
गोलञ्जोरका अध्यक्ष नै संक्रमित
सिन्धुलीको गोलञ्जोर गाउँपालिकाका अध्यक्ष पुष्प बहादुर कार्कीमा कोरोना संक्रमण देखिएको छ । गाउँपालिकाका एक कर्मचारीमा कोभिड १९ पोजेटिभ देखिएपछि परिक्षण गराएका उनको रिपोर्ट पोजेटिभ आएको हो ।
मरिणका आठ जनामा कोरोना पुष्टि
मरिण गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारी तथा जनप्रतिनिधिमा संक्रमण देखिएपछि गरिएको थप परिक्षणमा ८ जनामा संक्रमण देखिएको हो । गाउँपालिकामा संक्रमित हुनेमा जनप्रतिनिधि, कर्मचारी लगाएत रहेका छन ।
हालसम्म सिन्धुलीमा २ सय २७ जनामा कोरोना पोजेटिभ आएको छ । जसमध्ये १ सय ४३ जना आइसोलेसनमा रहेका छन । ती मध्ये ११५ जना होम आइसोलेसनमा रहेका छन । संक्रमित अधिकांश लक्षण सहितका रहेको र गम्भिर प्रकृतिका विरामी बढ्न थालेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानेले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

कमलामाई र गोलञ्जोर मातहतका सबै सेवा बन्द

Next Post

कोभिड नियन्त्रण गर्न संक्रमितका घरमा स्टिकर, कमलामाईबाट अभियान थाल्ने निर्णय

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied