• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सामाजिक विकास मन्त्री सिन्धुलीमा, कोरोनाको उपचार र तयारीबारे अनुगमन र छलफल

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १०, २०७७
in Featured, Health, Province 3
0

Share via:

48 Shares
  • Facebook 48
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बाग्मति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सिन्धुलीमा कोभिड १९ को उपचार र पूर्व तयारी लगाएतका विषयमा अनुगमन गरेका छन । उनले बुधबार सिन्धुलीमा सञ्चालित आइसेलेसन, क्वारेन्टाईन र प्रदेश सरकारको बजेटमा निर्माण भईरहेको ५० वेडको आइसोलेसन भवनको अनुगमन गरेका हुन ।

उनले कोभिड १९ का विरामीको उपचारको अवस्थाको समेत सिन्धुली अस्पताल र एपोलो अस्पतालमा पुगी जानकारी लिएका छन ।

यस्तै प्रदेश सभा सदस्यहरु राजन दाहाल, प्रदीप कटुवाल विनोद खड्का, प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे सहित सुरक्षा निकायका प्रमुखहरु सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेल तथा अस्पतालका चिकित्सकहरु तथा अन्य सरोकारवालासँग अनौपचारिक छलफल समेत गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

छलफलमा जिल्लामा कोभिड १९ संक्रमण, उपचार र अन्य व्यवस्थापनका विषयमा छलफल हुुनुका साथै कोभिड १९ प्रयोगशाला सञ्चालनका विषयमा समेत छलफल भएको छ ।

यसै अवसरमा दुलालले प्रदेश सरकारद्वारा निर्माण हुँदै गरेको सिन्धुली रङ्गशालाको निरिक्षण गर्नुका साथै कोभिड १९ संक्रमित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कर्मचारीसँग भेटघाट गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाईले थप्यो लकडाउन, पसल खोल्ने समय विहान १० बजेसम्म

Next Post

आईसोलेसन भवन निर्माणमा सहयोग जुट्दै

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied