• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका पाँच स्थानीय तह लकडाउन

बिमला पाण्डे by बिमला पाण्डे
साउन ३०, २०७७
in Featured, Health, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुलीमा कोरोना संक्रमण बढेको र समुदायमा समेत संक्रमण देखिएकाले जिल्लाका पाँच स्थानीय तहले सार्वजनिक सूचना जारी गरि लकडाउनको घोषणा गरेका छन । उनीहरुले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द रहेको जनाएका छन ।

जिल्लामा संक्रमितहरु भेटिने क्रम बढेपछि स्थानीय तहहरुले लकडाउन गर्न सुरु गरेका हुन । जिल्लाका कमलामाई नगरपालिका, गोलञ्जोर गाउँपालिका, मरिण गाउँपालिका, तिनपाटन गाउँपालिका र गोलञ्जोर गाउँपालिकाले लकडाउन गरेका हुन ।
जिल्लाको कमलामाई नगरपालिकाले मंगलबार रातीदेखि नै लकडाउन गरेको हो भने अन्य स्थानीय तहमध्ये सुनकोशी, गोलञ्जोरले विहिबारदेखि लकडाउन गरेका हुन ।
यस्तै शुक्रबारदेखि तिनपाटन गाउँपालिका सिन्धुलीले पनि आफ्नो गाउँपालिकामा लकडाउनको घोषणा गरेको छ । यस्तै मरिण गाउँपालिकाले पनि लकडाउनको घोषणा गरेको छ । सबै स्थानीय तहले आफ्ना नागरिकलाई सुरक्षित भई घरमै बस्न आग्रह समेत गरेका छन ।
स्थानीय तहहरुले लकडाउनको घोषणा गरे पनि जिल्लामा हुने कार्यक्रमहरु, तीजको दर खाने कार्यक्रमहरु भईरहेका छन । लकडाउनका बीचमा पनि लुकी चोरी सामान बेच्ने, रासायनिक मल लिन भिडभाड लाग्ने गरेका छन । यस्तै समूह समूहमा चोक चोकमा जम्मा हुने र गफगाफ गर्ने क्रम भने रोकिएको छैन ।
यसैबीच सिन्धुली अस्पतालले अस्पतालमा वेडको अभाव हुन थालेको र संक्रमितलाई राख्ने स्थान नभएको जनाएको छ । अस्पताल विकास समिति सिन्धुलीका अध्यक्ष प्रलाद कुमार पोखरेलले १४ दिन पूर्ण लकडाउन सहित होम क्वारेन्टाईनमा बस्न सबै जिल्ला बासीलाई सार्वजनिक आह्वान समेत गरेका छन । उनले समुदायमा कोरोना पुगिसकेकाले सुरक्षित हुनुको विकल्प नभएको बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

एकैदिन सिन्धुलीमा १३ जना संक्रमित, अस्पतालमा वेड अभाव (अपडेट)

Next Post

दुधौलीले ग¥यो नाका बन्द सहित लकडाउन

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied