• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एकैदिन सिन्धुलीमा १३ जना संक्रमित, अस्पतालमा वेड अभाव (अपडेट)

बिमला पाण्डे by बिमला पाण्डे
साउन ३०, २०७७
in Featured, Health
0

Share via:

34 Shares
  • Facebook 34
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमा एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समुदायमा कोरोना पुगेको आशंका गरि पठाईएका स्वावबाट रिपोर्ट आउँदा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा एक जना सिन्धुली अस्पतालमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षकी महिला, ३५ र ३६ वर्षका २ जना नेपाली सेना, क्वारेन्टाइनमा रहेका कमलामाईका ४ र तिनपाटन गाउँपालिकाका ३ जना गरि २४ देखि ३६ वर्षका ७ जना पुरुष, २ जना कन्ट्रयाक ट्रेसिङमा परेका महोत्तरी घर भएका पुरुष र एक जना कनपा ७ माझीटारका १७ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
अस्पतालका कर्मचारी महिला कनपा ५ मा मधुटारमा रहेको आफ्नै घरमा बस्दै आएकी थिईन भने माझीटारका युवा संक्रमित आफन्तको कन्ट्रयाक ट्रेसिङमा परेका थिए ।
क्वारेन्टाईनमा रहेका ७ जना भने विदेशबाट आएका व्यक्तिहरु हुन । उनीहरु मध्ये संक्रमित महिलालाई मात्र सिन्धुली अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ । नेपाली सेनाका २ जना वर्दिवासमा रहेको नेपाली सेनाको आईसोलेसनमा भर्ना भएका छन । क्वारेन्टाईनमा रहेका ७ जनालाई क्वारेन्टाईनमै राखिएको छ भने माझीटारका संक्रमित पुरुषलाई घरमै राखिएको छ ।
सिन्धुलीमा एकैदिन १३ जनामा कोरोना संक्रमण भेटिएपछि अस्पतालमा उपचारका लागि समस्या भएको छ । सिन्धुली अस्पतालमा रहेका १४ वेड आईसोलेसनमा १० वटा वेड मात्र खाली भएकाले अन्य संक्रमितलाई व्यवस्थापन गर्न एपोलो अस्पतालको सरसफाई थालिएको छ ।
सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्नजंग राजभण्डारीका अनुसार अस्पतालको आइसोलेसनमा संक्रमितलाई राख्ने ठाउँको अभाव भएपछि एपोलो अस्पताललाई व्यवस्थापन गर्न थालिएको हो । यसैबीच संक्रमितको कन्ट्रयाक ट्रेसिङमा रहेका व्यक्तिको स्वाव संकलन गर्ने तयारी सिन्धुली अस्पतालले गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

संक्रमितलाई समुदायमा लगेपछि त्रास

Next Post

सिन्धुलीका पाँच स्थानीय तह लकडाउन

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied