• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

दुधौलीले ग¥यो नाका बन्द सहित लकडाउन

बिमला पाण्डे by बिमला पाण्डे
साउन ३०, २०७७
in Featured, Health
0

Share via:

45 Shares
  • Facebook 45
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नगरभित्र कोभिड १९ संक्रमण बढ्न सक्ने खतरालाई मध्येनजर गरि दुधौली नगरपालिका सिन्धुलीले लकडाउनको घोषणा गरेको छ ।

अत्यावश्यक बाहेकका सबै सेवाहरु सहित नाका बन्द समेत गरेको नगरपालिकाले सूचना जारी गरि जानकारी गराएको छ । नगरपालिकाले साउन ३० गते राती १२ बजेदेखि भदौ ६ गते राती १२ बजेसम्मका लागि नाकाबन्दी सहित नगरपालिका लकडाउन गरेको हो ।

नगरपालिकाका मेयर घनश्याम राउतले नगरपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्न अनुरोध समेत गरेका छन । राउतले नगरपालिका भित्र स्वास्थ्य संस्था र सुरक्षा निकायबाहेक सबै सेवा बन्द हुने जनाएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै खाद्यान्न तरकारी फलफूल दुध पसलहरु विहान ६ देखि १० बजेसम्म खुल्ने छन । अत्यावश्यक बाहेकका सबै सवारी साधान बन्द हुने पनि नगरपालिकाले जनाएको छ । यस्तै नगरपालिकाभित्र सभा सम्मेलन तथा सार्वजनिक कार्यक्रम नगर्न पनि नगरपालिकाले अनुरोध गरेको छ ।

यस्तै दुधौली नगरपालिकाले नगर क्षेत्र भित्र प्रवेश गर्ने सबै नाका बन्द गरिएको जनाएको छ । वडा नं. ७ को सिमराह नाका, वडा नं. ३ को झुँगा नाका र मिलनचोक नाका, वडा नं. ९ को खोक्सा नाका, वडा नं. ६ को जगाडी नाका, दुधौली नगरपालिकाको ११ मा रहेको बेलसोत र गँरास नाका र वडा नं. ८ मा रहेको वटाहा नाका बन्द गरेको हो ।

ती नाकामा सुरक्षाकर्मीको व्यवस्था गरिएको समेत नगरपालिकाले जनाएको छ । यसैबीच नगरपालिकाले अत्यावश्यक काममा बाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्न समेत नगरवासीलाई अनुरोध गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीका पाँच स्थानीय तह लकडाउन

Next Post

लालपुर्जा दिन सकियो भने राहत महसुस गर्छन् : आयोग सदस्य देवकोटा

सम्बन्धित खबरहरु

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

ढुंगाले लागेर एक जना गम्भिर घाईते
Featured

ढुंगाले लागेर एक जना गम्भिर घाईते

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना
Business

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा
Education

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

गाँजा सहित एक जना पक्राउ

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस
Featured

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस

जंगली च्याउ खाँदा ६ जना विरामी
Featured

जंगली च्याउ खाँदा ६ जना विरामी

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए
Education

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied