• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बाढी र पहिरोको उच्च जोखिममा दुधौली र मरिण

बिमला पाण्डे by बिमला पाण्डे
असार २५, २०७७
in Featured, Society
0

Share via:

182 Shares
  • Facebook 182
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लाका दुधौली नगरपालिका र मरिण गाउँपालिका बाढी र पहिरोको उच्च जोखिममा रहेका छन । जिल्ला विपद व्यवस्थापन समितिले तयार गरेको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ अनुसार बाढी पहिरोको उच्च जोखिमा रहेका दुई स्थानीय तहमा उच्च सतर्कता अपनाउन आग्रह समेत गरिएको छ ।
लगातार वर्षा हुने र सतर्क रहन गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्क गराएसँगै जिल्लाका जोखिम क्षेत्र सम्भावित स्थानीय तहले पनि पूर्व सतर्कता अपनाउन थालेका छन । विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अनुरुप सतर्कता अपनाउन स्थानीय तहहरु सक्रिय बनेका छन ।
उनीहरुले सूचना सन्देश दिने तथा नागरिकलाई सचेतता पूर्वक जोखिम न्युन क्षेत्रमा रहन आग्रह समेत गरेका छन ।
प्रतिकार्य योजना अनुरुप बाढीका कारण कमलामाई नगरपालिका, हरिहरपुरगढी गाउँपालिका, र तिनपाटन गाउँपालिकालाई समेत जोखिमयुक्त क्षेत्रमा राखिएको छ । त्यस्तै पहिरोका कारण जिल्लाका दुधौली नगरपालिका, मरिण गाउँपालिका सहित अन्य सुनकोशी गाउँपालिका, फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिका, तिनपाटन गाउँपालिका, घ्याङलेख गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकालाई पहिरोको उच्च जोखिममा राखिएको छ । यस्तै दुधौली नगरपालिका र कमलामाई नगरपालिका पनि पहिरोको जोखिमा रहेको उक्त योजनामा उल्लेख गरिएको छ ।
लगातार ४ दिनसम्म हुने भनिएको वर्षाका कारण जिल्लाका नदिनालाहरुमा बहाव बढ्न थालेको छ । प्रतिकार्य, उद्धार तथा व्यवस्थापनका लागि यस अघि नै विपद व्यवस्थापन समितिले पूर्व तयारी बैठक मार्फत तयारी गर्ने काम सुरु गरेको छ । तथापी बाढी आउन थालेपछि नागरिकमा केहि त्रास समेत बढेको छ । मरिण, कमला, बाग्मति, चँदाहा, सुनकोशी तावा नदि लगाएतका किनार नजिकका बस्तीहरुमा बाढीको त्रास भएको छ भने पहाडी भिरालो भूभागमा बसोबास गर्नेहरुमा पहिरोको त्रास बढेको छ ।
मरिण कमलामाई नगरपालिका, दुधौली नगरपालिका लगाएतका स्थानीय तहले नागरिकहरुलाई सुरक्षित भएर बस्न आग्रह समेत गरेका छन । सतर्कता अपनाउन र जोखिम क्षेत्रमा नजान नबस्न नागरिकहरुलाई सार्वजनिक रुपमा अपिल गरेका छन । स्थानीय प्रशासनले विपद प्रतिकार्य योजना अनुसार जोखिम क्षेत्र मानिएका स्थानमा नबस्न र नजान नागरिकहरुलाई अपिल गरेको छ ।
जिल्लाका सबै निकायहरुलाई विपदमा निभाउने भूमिका प्रतिकार्य योजना अनुरुप गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कमलामाई र मरिणद्वारा सचेत रहन आग्रह
निरन्तर वर्षाको सुरुवात भएसँगै मरिण गाउँपालिका र कमलामाई नगरपालिकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न आफ्ना नागरिकहरुलाई आग्रह गरेका छन । कमलामाई नगरपालिकाले विहिबार विपद व्यवस्थापन समितिको बैठक बसी सूचना प्रणालीलाई व्यवस्थित गरि वडाहरुलाई जानकारी गराउने, विपद प्रतिकार्यका लागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र रेडक्रस सोसाईटिलाई आफूसगँ रहेको प्रतिकार्य प्रविधिहरु चुस्त, दुरुस्त राख्न अनुरोध गर्ने नदि वहाव क्षेत्र, पहिरो सम्भावित क्षेत्र तथा डुवान र चट्याङ जस्ता सम्भावना क्षेत्रमा हुने आवत जावतलाई व्यवस्थापन गर्न वडा समिति, रेडक्रस, नागरिक समूहलाई अनुरोध गर्ने, सडक खण्डहरुमा सडक हेरालुलाई निरन्तर निगरानीका लागि निर्देशन गर्ने निर्णय गरेको छ । साथै विपदलाई मध्येनजर गरि ५० थान ठूलो साईजको त्रिपाल खरिद गरि स्टक राख्ने निर्णय गरेको छ ।
यस्तै मरिण गाउँपालिकाले सार्वजनिक सूचना जारी गरि पानी परिरहेको बेला नदि, खोला तथा पहिरोको सम्भावित स्थानमा नजान, वस्तुभाउ चराउन घाँसपात जाँदा सतर्क रहन, आफु बसेको ठाउँको पहिचान गर्ने, विगतमा भेल बाढी, पहिरो डुवान भए नभएको जानकारी राख्न आग्रह गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले सूचना जारी गर्दै पूर्व सूचना प्रणाली र चेतावनीबारे जानकारी लिन, जोखिम क्षेत्रका बासिन्दा केहि दिन, हप्ता र महिनाका लागि बसाई सर्न समेत अनुरोध गरेका छन । मरिण गाउँपालिका पहिरो र बाढीको उच्च जोखिममा रहेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

महिलामा कोरोना पोजेटिभ देखिएपछि गाउँ नै शिल

Next Post

भुकम्पको पुनःनिर्माणमा गुनासो आइरहेको छ : घिमिरे

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied