• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

महिलामा कोरोना पोजेटिभ देखिएपछि गाउँ नै शिल

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार २२, २०७७
in Featured, Health, Province 3
0

Share via:

338 Shares
  • Facebook 338
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका ८ बागमाराकी ६० वर्षिय महिलामा कोरोना पोजेटिभ देखिएपछि उनको घर र टोल सिल गरिएको छ । बागमाराका २० घर शिल गरिएको प्रशासनले जनाएको छ । सिन्धुली अस्पतालमा २ दिन उपचार गराई पत्थरीको अप्रेशनका लागि पाटन अस्पताल गएकी ती महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अप्रेशन पूर्व पाटन अस्पतालले ती महिलाको पिसिआर जाँच गराएको थियो । सोमबार विहान उनको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा गएको सिन्धुली अस्पताल सहितको टोलीले घर गाउँ शिल गरेको हो ।
सिन्धुली अस्पतालमा असार १० गतेदेखि असार १२ गतेसम्म उपचार गराएकी ती महिलालाई पत्थरीको अप्रेशन गर्न अस्पतालले पाटन अस्पताल रिफर गरेको थियो ।
महिलाका परिवार, महिलाको उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मी लगाएतको पिसिआर जाँचका लागि स्वाव संकलन गरि परिक्षणमा पठाउने तयारी भइरहेको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले बताए ।
अस्पतालमा उपचार गराएकी महिलामा कोभिड १९ पुष्टि भएपछि सिन्धुली अस्पतालका स्वास्थ्यकर्मी तथा उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङको काम सुरु गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
मंगलबार नै उक्त काम गरिने स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए । महिलाको कुनै पनि ट्राभल हिस्ट्री देखिएको छैन । ति महिलामा कोरोना संक्रमण कहाँबाट भयो खोजी सुरु गरिएको शाहले बताए । उनका अनुसार महिलामा समुदायमै वा काठमान्डौमा संक्रमण भयो भन्ने बारेमा खोजी सुरु गरिदै छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

थप तीनजनाले जिते कोरोना

Next Post

बाढी र पहिरोको उच्च जोखिममा दुधौली र मरिण

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied