• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कोरोना जितेर फर्के सिन्धुलीका तीन युवा, फूलमालाले विदाई ग¥यो सिन्धुली अस्पतालले

बिमला पाण्डे by बिमला पाण्डे
असार ८, २०७७
in Featured, Health
0

Share via:

78 Shares
  • Facebook 78
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली अस्पतालबाट कोभिड १९ जितेर ३ जना डिस्चार्ज भएका छन । अन्तिमपटक कोरोना परिक्षण गर्दा आइतबार रिपोर्ट नेगेटिभ आएका तीन जनालाई सिन्धुली अस्पतालले बेहुला जस्तो दुवोको माला, फूल र खादा सहित विदा गरेको छ ।
उनीहरुलाई विदा गर्दा बाग्मति प्रदेशसभा सदस्य प्रदीप कटुवाल, प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे, अस्पताल विकास समिति सिन्धुलीका अध्यक्ष प्रलाद कुमार पोखरेल, अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. लक्ष्मण खड्का सहित स्वास्थ्यकर्मीहरु, पत्रकारहरु लगाएतको उपस्थिति रहेको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष पोखरेलले दुवोको माला लगाएर, सांसद प्रदीप कटुवालले खादा ओढाएर र पुष्पगुच्छा दिएर विदाई गरेका छन ।
सिन्धुुली अस्पतालको आइसोलेसनमा उपचाररत कनपा ११ तेस्रेका राजु लामा, तिनपाटन गाउँपालिका वडा नं. ३ खैरेनीका चन्द्र बहादुर गोले, कमलामार्ई नगरपालिका १४ मनोज गडाइली डिस्चार्ज भएका हुन । गडाईली जेठ २२ गते र अन्य २ जना जेठ २३ गतेबाट आइसोलेसनमा बसेका थिए । भारतबाट रोजगारीबाट फर्केपछि क्वारेन्टाईनमा बसेका उनीहरुमा परिक्षण गर्दा कोभिड संक्रमण देखिएको थियो ।

डिस्चार्ज भएकाहरुमा कुनै खालको कोरोनाको लक्षण भने नदेखिएको र औषधि खुवाउनु समेत नपरेको अस्पतालले जनाएको छ । अब सिन्धुली अस्पतालको आइसोलेसनमा १ जना संक्रमित उपचाररत छन । उनी १३ दिनदेखि अस्पतालमा बसेका छन । डिस्चार्ज भएका ३ जनासँगै परिक्षणका लागि नमुना पठाईएकोमा उनको रिपोर्ट भने पोजेटिभ आएको छ ।

उनीहरुलाई १४ दिन होम क्वारेन्टाईनमा बस्ने गरि अस्पतालले विदाई गरेको छ । उनीहरुको विदाई गर्दै अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले उनीहरुलाई बधाई दिए ।
कोभिड १९ जितेका तीनै जनाले अस्पतालले आफुहरुलाई सम्मान जनक रुपमा अस्पतालमा राखेको बताए । उनीहरुले अस्पतालको बसाईमा पारिवारीक वातावरण बनेको कोरोना जितेका मनोज गडाईलीले बताए । उनले स्वास्थ्यकर्मीको उचित निगरानी र व्यवस्थापनको सहयोगले आफुहरुले कोरोना जित्न आत्मवल मिलेको भन्दै स्वास्थ्यकर्मी र अस्पताल व्यवस्थापनलाई धन्यावाद दिए ।
आइसोलेसनमा बसेका ३ जनाको खानाको व्यवस्था जिल्ला व्याडमिन्टन संघ सिन्धुलीले गरेको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पिसिआर परिक्षणका लागि २२ जनाको नमुना पठाईयो

Next Post

नौ वटा स्थानीय तहको बजेट : सञ्चार समेटिएन, स्वास्थ्य, कृषि, रोजगार र पूर्वाधार विकास मुख्य प्राथमिकतामा

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied