• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लैंगिक हिंसाबारे बुझ्न न्यायीक समिति सबै वडामा जाने

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख २८, २०७७
in Featured, Society
0

Share via:

51 Shares
  • Facebook 51
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । कमलामाई नगरपालिकाको न्यायीक समिति लैंगिक हिंसाको अवस्था बुझ्न सबै वडामा जाने भएको छ । कमलामाई नगरपालिकाको न्यायीक समितिले नगरपालिकामा लकडाउनको अवस्थामा लैंगिक हिंसाका घटना बढेको पाईएपछि सबै वडामा पुग्ने निर्णयमा पुगेको हो ।

लकडाउनमा नगरपालिकाभित्र महिला हिंसाको अवस्था कस्तो छ ? महिला बालबालिकामा मानसिक तथा शारीरिक असर कति परेको छ ? भनि स्थलगत अनुगमन गरिने नगरपालिकाका उपमेयर एवम् न्यायिक समितिका संयोजक मञ्जु देवकोटाले बताईन ।
न्यायीक समितिले आइतबार जिल्लाका लैंगिक हिंसाका सवालमा काम गर्ने निकाय, नगरपालिका भित्र काम गरिरहेका सबै वडाका मनोसामाजिक परामर्शकर्ता, सिन्धुली अस्पतालमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्र, नेपाल पत्रकार महासंघ लगाएतसँग छलफल गरेको थियो ।
उक्त छलफलमा नगरपालिकामा लकडाउनमा २३ वटा हिंसाका घटना एकद्धार संकट व्यवस्थापन केन्द्रमा आएको पाईएको छ भने कतिपय वडामा भएका लैंगिक हिंसाका घटनालाई स्थानीय जनप्रतिनिधि र मनोसामाजिक परामर्शकर्ताको सहजीकरणमा अन्तिम टुंगो लगाएको पाईएको हो । कमलामाई नगरपालिकाको न्यायीक समितिका संयोजक एवम उपमेयर मञ्जु देवकोटाको अध्यक्षतामा भएको बैठकमा महिला हिंसाका घटना बढेको पाईएपछि न्यायीक समिति गाउँमा जाने निर्णयमा पुगेको र सोमबारदेखि नै सबै वडामा पुग्ने भएको देवकोटाले बताएकी छिन ।
उपमेयर मञ्जु देवकोटाको नेतृत्वमा टोली नगरपालिकाको वडा नं. १ बाट अभियान थालनी गर्ने भएको हो । सामाजिक दुरी कायम गर्दै नगरपालिकाका सबै वडामा पुगिने र त्यहाको अवस्था र संकटमा परेका महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिका बारेमा जानकारी लिईने र उनीहरुको समस्या सुनेर काम गर्ने देवकोटाले बताईन ।
लैंगिक हिंसा र कोभिड १९ को प्रभावका बारेमा नगरपालिकामा आइतबार बसेको बैठकमा नगरपालिकाका मेयर खड्ग खत्रीले परामर्शकर्तालाई गाउँ गाउँमा पुगेर हिंसा हुन नदिन भूमिका खेल्न निर्देशनात्मक अनुरोध समेत गरेका छन । बैठकमा कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले महिला हिंसाका घटनाको अवस्था बुझ्न र न्यायमा नागरिकको पहुँच पु¥याउनका न्यायीक समितिले १४ वटै वडामा पुगेर योजना बनाउन आवश्यक रहेको बताईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुनकोशीको नीति : काम गरौं, राहत लिऔं

Next Post

विपद कोषमा सिटिजन्सको सहयोग

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied