सिन्धुली । यहाँको एक डेरी सञ्चालकले आफ्नो जन्मदिनका अवसरमा अनाथ बालबालिकालाई खिर तरकारी खुवाएका छन ।
कोशेली डेरी सिन्धुलीका सञ्चालक नवराज गजुरेलले कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेवासमा रहेको शैलशिखर अनाथालयका बालबालिकालाई गजुरेलले जन्मदिनको अवसरमा खिर खुवाएका हुन ।


उनले शनिबार देखि नै अनाथालयका बालबालिकालाई दैनिक १ लिटर दहि निःशुल्क प्रदान गर्न थालेका छन । दहि हरेक दिन डेरीको गाडीले नै अनाथालयमा पु¥याईदिने पनि गजुरेलले बताए ।



















