• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुली प्रशासनले बढायो धार्मिक स्थलहरुको निगरानी

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख ७, २०७७
in Featured, Health, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । केहि दिनदेखि सिन्धुली प्रशासनले जिल्लाका विभिन्न धार्मिक स्थलहरुमा निगरानी बढाएको छ । जिल्लाका गुम्बा, मस्जिद, मन्दिर, चर्च लगाएतका धार्मिक स्थलहरुमा निगरानी बढाईएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए ।
उनका अनुसार कमलामाई नगरपालिका वडा नं. ८ को पैरेमा रहेको तपस्वी रामबहादुर बम्जनको आश्रम, कमलामाई नगरपालिकाको धुरा बजारमा रहेको मस्जिद, जिल्लाका विभिन्न ठाउँमा रहेका चर्च, मन्दिरमा निगरानी बढाईएको पाण्डेले बताएका छन ।
निगरानी गरिएका ती धार्मिक स्थलहरुमा हालसम्म जिल्ला बाहिरबाट कोहि पनि नआएको पाईएको छ । यस्तै बाहिर जिल्लाबाट आउने व्यक्तिहरुको निगरानीमा पनि स्थानीय प्रशासनले तदारुकता देखाएको जनाएको छ ।
छिमेकी जिल्ला रौतहट, विरगञ्ज र उदयपुरमा कोरोना संक्रमित भेटिन थालेपछि उच्च निगरानी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताएका छन ।
तराई जोड्ने भित्री सडक नै समस्या
सिन्धुलीको प्रहरीलाई भने जिल्लाका विभिन्न स्थानबाट नाका खोली बनाईएका सडकमा नै अहिले आवत जावत रोक्न समस्या भएको छ । सिन्धुली १० जिल्लाबाट घेरिएको र अधिकांश नाका जोडिने गरि सडक बनेको अवस्थामा सिन्धुलीका नाकामा निगरानी बढाउन सकस परेको छ । जनपथ प्रहरी शसस्त्र प्रहरी लगाएतका प्रहरी युनिटहरुलाई स्थानीय सरकारहरुसँग मिलेर खटाउँदा पनि आवत जावत रोक्न कहिले काहिं समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले बताएकी छिन । उनले भनिन, ‘विकासका नाममा बनाईएका सडक नै हाम्रा लागि चुनौती बनेका छन ।’
विपी राजमार्ग नै चुनौती
यस्तै विपी राजमार्ग पनि सिन्धुलीका लागि चुनौती बनिरहेको छ । विपी राजमार्ग हुदै दैनिक एकसय बढी सवारी साधन आवतजावत गर्ने गरेको प्रहरीकै तथ्यांक छ । बैशाख ३ गतेदेखि ६ गतेसम्म ४ सय १६ वटा सवारी साधन आवतजावत गरेको देखिएको छ ।
सिन्धुली भित्रिने सवारी साधन विशेष गरि काठमान्डौ जाने सवारी साधान रहेको प्रहरीले जनाएको छ । यो तथ्यांकमा अत्यावश्यक सवारी साधनहरु नराखिएको र नीजि सवारी साधान र खाद्यान्न तथा तरकारीका सवारी साधान रहेको चुरेमा चेकजाँचमा रहेका सशस्त्र प्रहरी युनिटका प्रमुख लक्ष्मण महतले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाईमा विदेशबाट आएका ९५ जना

Next Post

कर्मचारी संगठनको स्थापना दिवसमा दिवसमा अस्पताललाई सहयोग

सम्बन्धित खबरहरु

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied