सिन्धुली/नेपाल निजामति कर्मचारी संगठन सिन्धुलीले आफ्नो स्थापना दिवस कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि सिन्धुली अस्पताललाई आर्थिक सहयोग गरेर मनाएको छ ।

आइतबार संगठनका अध्यक्ष अमर भुजेल र ट्रेड युनियनका अध्यक्ष फणिन्द्र ढुंगेलले अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















