
जस अनुसार गाउँपालिकाले २ वेड आइसोलेसन बनाएको शुभजीवन अस्पतालमा थप ३ वेड थपेर आइसोलेसन ५ वेडको बनाएको हो भने २० वेडको क्वारेन्टाईनलाई थप गरि ३० वेडको बनाएको हो ।
खुर्कोटमा १८ वेड, वडा नं. ३ को ग्वालटारमा ६ वेड, सुनकोशी सामुदायिक अस्पतालमा ६ वेड गरि ३० वेडको क्वारेन्टाईन तयार गरिएको हो ।
यस्तै गाउँपालिकाले ग्वालटारमा १, डुँडभञ्ज्याङमा स्वास्थ्य चौकीमा १, खुर्कोट स्वास्थ्य चौकीमा १, खनियाँखर्क स्वास्थ्य चौकीमा १ र शुभजीवन अस्पतालमा १ गरि ५ वटा हेल्थ डेक्स सञ्चालन गरेको छ ।




















