
दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले नगरपालिका प्रमुख खड्ग बहादुर खत्रीलाई २० हजारको चेक हस्तान्तरण गरेका हुन ।
कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा राहत वितरणमा एकद्धार प्रणालीबाट खर्च गर्न नगरपालिकालाई उक्त रकम सहयोग गरिएको समूहका अध्यक्ष श्रेष्ठले बताए ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला



















