• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

वडाबासीलाई पठाएको हजार माक्र्स हराएपछि …..

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र २०, २०७६
in Featured, Health, Politics
0

Share via:

162 Shares
  • Facebook 162
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । दुधौली नगरपालिका वडा नं. १ का वडाध्यक्ष गोविन्दप्रसाद पहाडीले नगरपालिकाले पठाएको २५ सय थान मास्कमा १ हजार गायब गरेका छन । नगरपालिकाले नगरपालिकाका १४ वटै वडामा २५ सय माक्र्स पठाएकोमा १ हजार माक्र्स गायव भएको हो ।
माक्र्स नगरपालिकाबाट वडाध्यक्ष पहाडीले नै लगेका थिए । उनले वडामा पुगेपछि माक्स १ हजार कम रहेको जानकारी गराएका थिए । नगरपालिकाले कपडाको माक्र्स उत्पादन गरी वडा मार्फत वितरण गरेको थियो र उक्त माक्र्स वडाध्यक्षहरुलाई वितरणको जिम्मा दिईएको थियो ।

वडा नं. १ मा पठाएको एक हजार माक्र्स गायव भएपछि नगरपालिकाले दोस्रो चरणमा आएको २ हजार मास्क कार्यपालिका सदस्य डिल्ली भुजेल मार्फत वडामा वितरण गरिएको थियो । वडाध्यक्ष पहाडीले संकटमा पठाएको १ हजार मास्क नै गायब गरेपछि नगर प्रमुख घनश्याम राउतले कार्यपालिकाका सदस्य डिल्ली भुजेल मार्फत सबै टोलमा समानूपातिक ढगंले विभिन्न टोल सुधार समितिका पदाधिकारीहरु मार्फत माक्र्स वितरण गर्न पठाएका थिए ।
नगरपालिकाका कार्यपालिका सदस्य डिल्ली भुजेलको नेतृत्वमा नमूना टोल सुधार समिति अध्यक्ष पुष्पराज काफ्ले, सुन्दरेश्वर टोल सुधार समितिका अध्यक्ष तिर्थराज अधिकारी, जनजाति टोल सुधार समितिका अध्यक्ष आशाराम माझी, मिलीजुली टोल सुधार समितिका अध्यक्ष हेमा पहाडी, वडाध्यक्ष गोविन्द प्रसाद पहाडी, समाजसेवी दिनेश सापकोटा, रमेश काफ्ले र कार्यपालिका सदस्य भुजेल मार्फत वितरण गरिएको छ ।
दोस्रो चरणको माक्र्स साविक हत्पते ७ मा ४०० थान, हत्पते ८ मा ८०० थान, हत्पते ९ मा ७०० थान र हत्पते १ मा १०० थान वितरण गरिएको छ ।
हराएको १ हजार माक्र्स कांग्रेसका कार्यकर्तालाई वितरण गरेको बुझिएको छ । पहाडी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन ।
माक्र्स गायव गरेको आरोप लागेका वडा अध्यक्ष पहाडीले भने आफुले माक्स नलुकाएको बताए । उनले आफुले १५ सय मात्र माक्स प्राप्त गरेको बताए । उनले नगरपालिकाले एकद्धार प्रणाली मार्फत माक्र्स वितरण गर्ने निर्णय गरेर आफै कार्यपालिका सदस्यलाई वडामा खटाएको आरोप लगाए । उनले अनावश्यक विषयमा जनतामा भ्रम नछर्न नगरपालिकालाई आग्रह गरे ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

जिल्ला प्रशासन कार्यालय सिन्धुलीद्वारा पास दिन बन्द

Next Post

मेयरलाई घरमै बोलाएर आर्थिक सहयोग

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied