• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

नगरपालिकाले प्रकोप व्यवस्थापन कोषमा बाह्र लाख ६१ हजार हाल्यो

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र १८, २०७६
in Business, Featured, Province 3
0

Share via:

35 Shares
  • Facebook 35
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाले स्थापना गरेको नगर प्रकोप व्यवस्थापन कोषमा नगरपालिकाले १२ लाख ६१ हजार १७९ रुपैंया जम्मा गरेको छ । नगरपालिकाले सोमबार प्रकोप व्यवस्थापनका लागि कोष खडा गरेको थियो ।

यस्तै उक्त कोषका लागि कमलामाई नगरपालिका वडा नं. ७ स्थित माझीटारमा रहेको शिद्दवावा अंग्रेजी मा.विका प्रधानध्यापक राजेश मास्कलेले विद्यालयको तर्फवाट २७ हजार १५० रुपैंया प्रदान गरेका छन । उनले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसको प्रकोप नियन्त्रणका लागि उक्त रकम हस्तान्तरण गरिएको हो ।
यस्तै कमलामाई नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको तर्फवाट संघीय सरकारले गरेको निर्णय वाहेक एक दिनको तलव वापतको रकम सहयोग गर्ने निर्णय भएको कमलामाई नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले कमलामाई नगरपालिकाको राष्ट्रिय वाणिज्य वैंकमा रहेको कमलामाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता नं. १०६०३०५०४९४०२ मा रकम जम्मा गर्न सकिने भन्दै फेसबुक पेजमा अनुरोध समेत गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

५९ मजदुरलाई ‘नगरप्रमुख राहत प्याकेज’

Next Post

कोरोना संक्रमण रोकथाम, युवाहरुको सक्रियता बढ्यो

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied