• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, May 2, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

प्रदेश सरकारको बजेट खर्चमा स्थानीय तहको ढिलाई

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर २९, २०७६
in Business, Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/सिन्धुलीका सवै स्थानीयहरुले प्रदेश सरकारबाट ल्याएको रकमको अहिले सम्म फस्यौट गर्न सकेका छैनन । जसका कारण यस चालु आर्थीक वर्षका लागी प्रदेश सरकारले दिएको बजेट स्थानीय तहले ल्याउन सकेका छैनन । गत आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारबाट स्थानीय तहले पाएको बजेटको खर्च विवरण चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिना बित्न लाग्दा पनि पेस नगर्दा पहिलो किस्ता बजेटसमेत ल्याउन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका कोष नियन्त्रक तथा सूचना अधिकारी सुरेश दाहालका अनुसार स्थानीय तहले गत आर्थिक वर्षमा प्रदेश सरकारबाट पाएको बजेटको खर्च विवरण पेस गरेपछि मात्रै चालू आर्थिक वर्षको प्रदेश सरकारको बजेटको पहिलो किस्ता पाउने व्यवस्था छ ।

किन हो स्थानीय तहले प्रदेश सरकारतर्फको बजेटको गत वर्षको खर्च विवरण अहिलेसम्म पेस गरेका छैनन, उनले भने, नौवटै स्थानीय तहलाई चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट आउने कुल नौ करोड २२ लाख पाँच हजार रुपियाँ छ । यो बजेटको पहिलो किस्ता अहिलेसम्म स्थानीय तहले पाउन सकेका छैनन् । खर्च गर्ने समय अझै पर्याप्त रहेकाले उनीहरूले बजेट लान ढिलाइ गरेको हुनसक्ने उनले बताए । बजेट पाएपछि कति रकम पँुजीगत र कति रकम चालू बनाउने हो, स्थानीय सरकार आफैँमा निर्भर रहन्छ । उनका अनुसार प्रदेश सरकारले यो बजेट गत आर्थिक वर्षमा सीधै स्थानीय तहको खातामा निकासा गरिदिएको थियो तर यो वर्ष भने जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत निकासाको व्यवस्था गरेको छ ।

कतिपय स्थानीय तहलाई थाहा नभएर पनि प्रदेश सरकारले दिने बजेट खोज्न नआएको र सीधै आफ्नो खातामा निकासा हुन्छ भनेर ढुक्क भएर बसेको हुनसक्ने उहाँको भनाइ छ । त्यस्तै चालू आर्थिक वर्षमा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्राप्त हुने बजेटको पहिलो किस्ता भने सबै स्थानीय तहले लगेर खर्च गरिसकेका छन् । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा सङ्घीय सरकारको पहिलो किस्ता बजेटको खर्च विवरण पेस गरी दोस्रो किस्ता सुनकोसी गाउँपालिकाले लगिसकेको छ भने कमलामाई नगरपालिका र दुधौली नगरपालिका लैजाने प्रक्रियामा छन् ।

पहिलो चौमासिकमा कमलामाई नगरपालिकाले १३ करोड ६४ लाख २५ हजार, दुधौली नगरपालिकाले ११ करोड ८९ लाख २५ हजार, घ्याङलेख गाउँपालिकाले चार करोड १० दाख ५० हजार, सुनकोसी गाउँपालिकाले छ करोड २९ लाख, फिक्कल गाउँपालिकाले पाँच करोड ६२ लाख २५ हजार, गोलान्जोर गाउँपालिकाले छ करोड १३ लाख २५ हजार, मरिन गाउँपालिकाले पाँच करोड ८५ लाख २५ हजार, हरिहरपुरगढी गाउँपालिकाले पाँच करोड ५६ लाख ५० हजार र तीनपाटन गाउँपालिकाले नौ करोड चार लाख २५ हजार रुपियाँ सङ्घीय सरकारको बजेट निकासा गरी लगेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

निःशुल्क कपडा वितरण

Next Post

सुस्त नीजि आवास पुनःनिर्माण, करिब नौ अर्व खर्च, ५७ प्रतिशत प्रगति

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied