• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, May 2, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुली खाद्यमा आत्मनिर्भर, प्रदेश ३ मा न्युन उत्पादन

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर २८, २०७६
in Featured, Province 3
0

Share via:

31 Shares
  • Facebook 31
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली/सिन्धुली जिल्ला खाद्यमा आत्मनिर्भर देखिएको छ । सिन्धुली जिल्लामा उत्पादित खाद्य र जिल्लामा आवश्यक खाद्यको तुलना गर्दा जिल्ला खाद्यान्नमा आत्मनिर्भर देखिएको हो । सिन्धुलीमाढीमा शुक्रबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ३ ले आयोजना गरेको स्थानीय तहको लागि कृषि विकास रणनीति सम्बन्धि अभिमुखीकरण कार्यशालामा उक्त कुरा जानकारी दिईएको हो ।

उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि विकास रणनीति विज्ञ गणेश कुमार श्रेष्ठले नेपालको कृषि विकास रणनीतिबारे जानकारी दिदै उनले यस्तो जानकारी दिएका हुन । उनले सिन्धुलीमा धान, मकै, कोदो, फापर, गौं र जौंको उत्पादन र प्रयोग भएको खाद्यान्नको अनुपात हेर्दा ३० हजार ५ सय २ मेट्रिक टन खाद्यान्न बचत हुने गरेको देखिएको छ । सिन्धुलीमा उपभोग्य खाद्यान्नको उत्पादन ९२ हजार ५ सय ८५ र आवश्यक खाद्यान्न ६२ हजार ८३ मेट्रिक टन रहेको उनले जानकारी दिएका छन ।
उक्त तथ्यांक अनुसार सिन्धुली प्रदेश नं. ३ का १३ जिल्लामा दोस्रो खाद्यान्न वचत हुने जिल्ला पर्दछ । पहिलो नुवाकोट जिल्लामा ४८ हजार ९ स ९२ मेट्रिक टन खाद्यान्न बचत हुन्छ भने तेस्रोमा धादिङ पर्छ । धादिङमा २४ हजार ४० मेट्रिक टन खाद्यान्न बचत हुन्छ ।
सम्भाव्य उत्पादन
मन्त्रालयले जिल्लामा उत्पादन हुने सम्भाव्य फलफूलमा जुनार, खाद्यान्न, भूईंकटहर, केरा, एभोकाडो, हलुवावेद र कागतीलाई लिएको छ भने सम्भाव्य पशुपालनमा वाख्रा, माछा, गाई भैंसी र बंगुरलाई लिएको छ ।
छ जिल्लामा खाद्यान्न न्युन
प्रदेश नं. ३ का ६ जिल्लामा जिल्लालाई आवश्यक हुने खाद्यान्न उत्पादन हुदैन । न्युन खाद्य उत्पादन हुने जिल्लामा दोलखा, रसुवा, भक्तपुर काठमान्डौ, ललितपुर र चितवनमा खाद्य उत्पादन आवश्यकता भन्दा न्युन रहेको देखिएको छ ।
यसैगरि प्रदेश नं. ३ मा हुने खाद्यान्न उत्पादनले यहाँको मागलाई धान्न नसकेको पनि मन्त्रालयको तथ्यांक छ । प्रदेशमा ३ लाख ८९ हजार ९६१ मेट्रिक टन खाद्यान्न नपुग रहेको पाईएको छ ।
यसैगरि प्रदेश नं. ३ फलफूल, तरकारी, दुध, माछामासुमा आत्मनिर्भर भएको देखिएको छ । दालको माग भने उत्पादनले धान्न नसकिएको देखिएको छ ।
जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकर बर्माको अध्यक्षतामा भएको कार्यशालामा बोल्दै कन्दमुल तरकारी विकास केन्द्रका प्रमुख सञ्जय धिमालले नेपाल सरकारले तयार गरेको कृषि रणनीति योजनासँग मिल्ने गरि योजना बनाउन आग्रह गरे । उनले तीनै तहका सरकारसँगको सहकार्यका लागि समन्वयमा स्थानीय तहले योजना बनाउनुपर्ने उल्लेख गरे ।
सरकारले बनाएको २० वर्षे कृषि रणनीति र १० वर्षे कार्ययोजनालाई पछ्याएर योजना बनाउँदा सरकारको लक्ष्य पुरा हुने धिमालले बताएका छन । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक शंकर बर्माले श्रम र लगानीमा तालमेल नभएका कारण उत्पादनमा समस्या भएको बताए । उनले आधुनिक खेति प्रणालीलाई व्यवहारमा प्रयोग नगरेमा उत्पादनभन्दा लगानी बढी लाग्ने हुदा खेतिमा आकर्षण नबढ्ने बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बालविवाह अन्त्यका चुनौती र दायित्व

Next Post

बालिका पैरवी कार्यक्रमको संयुक्त अनुगमन

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied