• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

शिक्षकलाई सुचना प्रविधि सम्बन्धी तालिम

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ १७, २०७६
in Education, Province 3
0

Share via:

360 Shares
  • Facebook 360
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका कार्यरत शिक्षकहरुलाई सूचना प्रविधी सम्बन्धी पाँच दिने तालिम बिहिबारबाट सिन्धुलीमा सुरु भएको छ ।

शैक्षिक तालिम केन्द्र धुलीखेलको आयोजना र कमलामाई नगरपालिकाको समन्वयमा सिन्धुली सदरमुकाम स्थित कमला मावि, ढुंग्रेवासको सभाहलमा ५ दिने सूचना प्रविधि सम्बन्धी तालिम बिहिबार देखी शुरु भएको छ ।

कमलामाई नगरपालिका अन्तर्गत कार्यरत माध्यमिक तह र आधारभूत तहका ४० जना शिक्षकहरु सहभागी रहेको उक्त तालिम कार्यक्रम उद्घाटन डिजिटल क्लिक गरी कमलामाई नगरपालिकाको मेयर श्री खड्गबहादुर खत्रीले गरे । तालिम उद्घाट्न गर्दै नगरप्रमुख खत्रीले भने– अहिलेको एक्काइसौं शताब्दीका शिक्षकहरु डिजिटल प्रविधिबारे सुुसूचित हुन आवश्यक छ । अव परम्परागत घोकन्ते र निरशीलो शिक्षण सिकाइबाट युग अनुकूलका जनशक्ति उत्पादन गर्न सकिदैन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनले थपे – शिक्षकहरुले सूचना र प्रविधिलाई आफ्नो कक्षा शिक्षणमा समुचित प्रयोग गरी सिकारुको सिकाई स्तर बृद्धि गर्न क्रियाशील हुन सकेमात्र तालिमले राखेको अपेक्षा पुरा हुन सक्छ । अव शिक्षकहरु तालिममा आउँदा आफ्नो विषयको सिकाइ स्तर कस्तो छ र तालिम लिएर विद्यालयमा फर्किसकेपछि उक्त मौजुदा सिकाइ स्तरमा सुधार हुन सक्यो कि सकेन भनेर नगरपालिकाले अनुगमन गर्ने भएकोले तालिममा सिकेको कुरा कक्षा शिक्षणमा प्रतिविम्बन हुनुपर्ने भन्ने कुरामा समेत मेयर खत्रीको जोड रहेको थियो ।

उनले अगाडि थपे – तालिम केवल भत्ता पचाउनका लागि या औपचारिकता निभाउनका लागि मात्र नभएर सिकारुको सिकाइ स्तर बृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्दछ ।
जेठ २० गते सम्म ५ दिन सञ्चालन हुने ICTसम्बन्धी उक्त तालिम उद्घाटन समारोहको सञ्चालन शिक्षक रामेश्वर दाहालले गरेका थिए भने तालिमको सहजीकरण जगतवबहादुर आले मगरले गरिरहेका छन् । उद्घाटन समारोहमा शिक्षाविद् डा.हरिप्रसाद पोखरेल र कमला माविका प्रअ कमलेश चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

 १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रूपैयाँको बजेट, सुनकोशी मरिण डाइभर्सन राष्ट्रिय गौरवको आयोजना

Next Post

फिक्कलमा सूचना प्रविधि सेवा केन्द्र

सम्बन्धित खबरहरु

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied