• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

चियाबारीका २१ होटलमा पहेंलो स्टीकर

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ९, २०७६
in Business, Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीको चियाबारीमा रहेका होटलमा खाद्य स्वच्छता सम्बन्धि स्टिकर टाँसिएको छ । विपि राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका २ को चियावारीमा रहेका २१ वटा होटलहरुमा बुधबार पहेंलो स्टिकर टाँसिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले होटलहरुमा खाद्य स्वच्छता सम्बन्धि स्टिकर टाँसेको र अनुगमनमा चियावारीका सबै होटल सामान्यमा परेको जनाएको छ । होटलहरुमा स्टिकर टाँस्न चार प्रकारका स्टिकर ल्याएकोमा सवै होटलमा पहेंलो रंगको मात्र स्टिकर टाँसिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख प्रेम अर्यालले बताए ।

कार्यालयको अनुगमनमा त्यस क्षेत्रका होटलहरुमा खाना खान अयोग्य जस्तै रहेको अर्थात सामान्य अवस्थामा रहेको र सुधार गर्नुपर्ने अवस्था रहेको पाईएको अर्यालले जानकारी दिए । तीनवटा हरियो स्टिकरले उत्कृष्ट र दुईवटा स्पहेलो रंगको होटल सरसफाईको दृष्टिकोणले सामान्य भएकाले सेवाग्राहिले खानाखानु पुर्व सोच्नु पर्ने उनले बताए ।
चियाबारीमा मुल्याङकनमा दुई वटा होटलले ६० र ६१ अंक प्राप्त गरेको हरियो स्टिकर प्राप्त गर्न उन्मुख भए पनि खाद्य स्वच्छताको दृषिकोणले योग्य नभएको र अरु होटलले ५० देखी ५५ अंक मात्र प्राप्त गरेको पाईएको छ ।
तीनवटा हरियो स्टिकरहरु खाद्य स्वच्छताको स्तरमामा क–अतिउत्तम, दुईवटा हरियो स्टिकर ख–उत्तम, एक वटा हरियो स्टिकर ग–सन्तोषजनक र पहेलो रंगको स्टिकरलाई घ–सामान्य मानिन्छ छन् । तीनवटा हरियो स्टिकर रहेका होटलमा खाना निर्धक्कका साथ खान सकिने र पहेलोमा खाना खान नहुने भन्ने जनाउँछ ।
स्टिकर टाँस गर्नका लागि होटलको ५० वटा सूचकहरूका आधारमा स्तरीकरण गरिन्छ । १०० अंकमा होटलको मूल्यांकन गरि प्राप्त अंकका आधारमा होटलको स्तर निर्धारण गरिएको कार्यालय प्रमुख अर्यालले बताए । उनका अनुसार १०० अंकमा हुने मुल्याङकनमा कुल अंकको ९० भन्दा माथि अंक प्राप्त गर्ने होटलले अतिउत्तम लेखिएको तीन वटा स्टार भएको हरियो रंगको स्टिकर पाउने, ८० देखि ८९ अंक प्राप्त गर्ने होटलले पनि हरियो रंगको दुई वटा स्टार भएको उत्तम स्टिकर पाउने, ६४ देखि ७९ सम्म अंक प्राप्त गर्ने होटलले एउटा मात्र स्टार भएको हरियो रंगको सन्तोषजनक लेखिएको स्टिकर पाउनेछन्, र ५० देखि ६४ सम्म अंक प्राप्त गर्ने होटलले पहेंलो रंगको स्टिकर पाउने प्रावधान छ । त्यो भन्दा कम नम्बर ल्याउने होटल कार्यालयले बन्द गर्नुपर्ने हुन्छ ।
कुन कुन होटलले कति नम्बर पाए ?
चियाबारी र आसपासका होटलको मुल्यांकनमा होटल कोशी टापु होटलले ५७, रोशन होटलले ५२, भद्रकाली होटल एण्ड गेण्ट हाउसले ६१, होटल एस एम एसले ५५, शिशिर होटलले ५४, पुर्वेली होटलले ५४, चण्डिका होटलले ५३, होटल ग्रिण ल्याण्डले ५१, चियाबारी खाजाघरले ५२, सन्तोष खाजाघर एण्ड होटलले ५८, होटल सृष्टि एण्ड खाजाघरले ५४, होटल सेल्फी एण्ड रेस्टुरेन्टले ५०, के.बि.हेटलले ५०, समिर खाजाघरले ५०, लोकल कुखुरा एण्ड खाजाघरले ६०, चौतारी भान्सा घरले ५४, सगरमाथा होटल एण्ड लजले ५६, दर्शण होटल एण्ड लजले ६०, ग्रेस होटल एण्ड खाजा घरले ५९, न्यु घुम्ती भान्साघरले ५९ र बिन्दास कटेजले ५३ अंक पाएका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्याकेजमा काम गर्न गजुरेलको सुझाव

Next Post

नगरपालिकाद्वारा तीनवटा एम्बुलेन्स हस्तान्तरण, नौ वटै स्थानीय तहमा एम्बुलेन्स सुविधा पुग्यो

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied