• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्याकेजमा काम गर्न गजुरेलको सुझाव

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ९, २०७६
in Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

विदुर पौडेल

सिन्धुली । कारितास नेपालले जिल्लाको तत्कालिन हरीहरपुरगढी गाविसमा भुकम्प पछिको पूर्ननिर्माण सम्पन्न गरेको छ । जिल्लाको सुदुरपश्चिम भनेर चिन्निने यस क्षेत्रमा कारितास नेपालले खानेपानी,विद्यालय,जीविको पार्जन,कृषि , पशुपालन गर्ने सिप सहितको ज्ञान दिएर उत्त स्थानबाट हात झिकेको छ ।
नेपाल भुकम्प पूर्नःनिर्माण तथा बर्हिगमन कार्यक्रमको आयोजना गरी उक्त स्थानबाट विदा लिएको हो। कारितास नेपालका व्यवस्थापक मणिलाल मल्लको अध्यक्ष तथा संघिय सांसदका माननिय हरीबोल गजुरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक शंकर बर्मा, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कारसाङ लामा, प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल,गाउँपालिका उपाध्यक्ष अनिता राई, प्रहरी उपरिक्षक चक्र बहादुर सिंह, वडा नम्वर एकका वडा अध्यक्ष कारसाङ घलान, पत्रकार महासंघ सिन्धुलीका सचिव विदुर पौडेल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गजुरेलले अरु बेला सहयोग गर्ने धेरै निकाय वा व्यक्ति भएपनि विपत्तको बेलामा सहयोग गर्ने कारितास नेपाल मात्र भएको बताए । अब आउने गैससहरुले कारितास नेपालको जस्तो प्याकेजमा काम गर्नु पर्ने बताएका छन । गैससहरुले प्राय गरेर एक क्षेत्रमा मात्र काम गर्ने भएकाले गैससहरुको काम प्रति नागरिकहरु सन्तुष्ट हुन नसकेको बताउदै गजुरेलले अव आउने सवै गैससहरुले कारितास नेपालको जस्तो प्याकेजमा काम गर्ने गरी आउनु पर्ने बताए ।
नेपालका धेरै गैससहरुले आम नागरिकलाई माग्ने बनाएको बताउदै सांसद गजुरेलले अब गैससहरुले नागरिकलाई सारथी बनाउनु पर्ने बताए । उनले अब कुनै पनि गैसस आउदाँ वा गैससले कार्यक्रम बनाउदाँ ५० प्रतिशत गैसस, २५ प्रतिशत सम्वन्धित स्थानीय तह र २५ प्रतिशत सम्वन्धित क्षेत्रका नागरिकको लगानी हुने गरी काम गर्नु पर्ने बताए । जसले गर्दा स्थानीयमा उक्त विकास निर्माण प्रति माया र अपनत्व हुने भएकाले त्यसको संरक्षण हुने धारणा राखे ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका संयोजक बर्माले जिल्लाको सवैभन्दा विकट क्षेत्रमा आएर कारितासले जुन हिम्मतका साथ खानेपानी,शिक्षा पशु कृषि,बाटोघाटोमा काम गरेको छ, यो स्रहानिय कार्य भएको उनले बताए । उनले कारितास नेपाल हरीहरपुरगढी बासीको मात्र नभएर जिल्लाबासीकै मन जित्न सफल भएको बताए ।
कार्यक्रममा बोल्दै हरीहरपुरगढी गाउँपालिका अध्यक्ष कारसाङ लामाले आफुहरुले कारितासलाई विदा नगरेको बताए । उनले कारितासले सुरु गरेको एक अभियान सम्पन्न भएको अवसरमा यस अभियानबाट मात्र कारितासलाई विदा गरेको तर कारितासले हरीहरपुरगढी गाउँपालिका छोड्न नपाउने बताए । कारितास नेपालका केन्द्रिय व्यवस्थापकले आफुहरु पून यस गाउँपालिकामा काम गर्ने प्रतिवद्धता व्यक्त गरेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले कारितासले पुश पालन तथा तरकारी खेति, माछा पालन, सहकारीको माध्यबाट हरीहरपुरगढी गाउँपालिका बासीको जीवन उकास्न महत्वपूर्ण काम गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष राईले आफुहरु जनप्रतिनिधी वन्नु भन्दा अगाडी नै कारितास नेपालले यस क्षेत्रमा काम गरेको र संस्थाको काममा सवै वडामासी खुसी भएको बताईन ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष धलानले हरीहरपुरबासीको जीवनमा कारितास नेपाल भगवान सावित भएर उदायको बताए । कारितास नेपालले खानेपानी, बाटो,पुल,स्कुल , सामुदायिक भवन देखिका भौतिक संरचना निर्माण गर्नुका साथै आयआर्जनको लागी आम वडा बासीलाई सिप सिकाएको बताए ।
उक्त क्षेत्रमा खानेपानी र सरसफाईको क्षेत्रमा कारितासको सहयोगमा रिलिफ नेपालले काम गरेको थियो भने जीविको पार्जनका क्षेत्रमा सामुदायिक विकास कार्यक्रमले काम गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य कारितास नेपालका जिल्ला प्रमुख ईन्द्र विकले राखेका थिए । कार्यक्रमको संचालन टिकाजंग थापाले गरेका थिए । कार्यक्रममा कारितास नेपालले परियोजना संचालनका समयमा सहयोग पु¥याउने विभिन्न निकाय तथा व्यक्तिहरुलाई सम्मान गरेको थियो । भने गाउँपालिकाले पनि कारितास नेपाल लगायत काममा खट्टिने कर्मचारीहरुलाई समेत सम्मान पत्र प्रदान गरेको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाई नगरपालिकाको दुईवर्षको काम, तरकारीको विउ वितरणदेखि गढी संरक्षणसम्म

Next Post

चियाबारीका २१ होटलमा पहेंलो स्टीकर

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied