• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा सार्वजनिक भए बम्जन, आश्रममा विहानदेखि भक्तजनलाई आशिर्वाद दिदैं 

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ३, २०७६
in Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । आनीहरुलाई बलात्कार गरेको, वेपत्ता पारेको लगाएतका आरोप लागेका रामबहादुर बम्जन शुक्रबार सिन्धुलीमा सार्वजनिक भएका छन । आफ्नै आश्रम रहेको कनपा ८ को पैरेमा विहान १० बजेदेखि उनले आफ्ना भक्तजनहरुलाई सार्वजनिक रुपमै आशिर्वाद दिईरहेका छन । उनको आशिर्वाद लिन भक्तजनहरुको भिड लागेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

महिला, बालबालिका, युवा, जेष्ठ नागरिक लगाएतले तातो घाममा लाईन लागेर आशिर्वाद लिईरहेका छन । बम्जनले भक्तजनको भिड नसकिएसम्म निरन्तर आशिर्वाद दिईरहने बोधि मार्गदर्शन मैत्री धर्म संघका केन्द्रीय सदस्य छत्र बहादुर घिसिङले बताए ।
बोधि मार्गदर्शन मैत्री धर्मको १४ औं महामैत्री दिवसको समापनको अवसरमा उनले भक्तजनलाई दर्शन दिएका हुन । दिवसको समापनको अवसरमा आयोजित ३ दिने कार्यक्रमको दोस्रो दिन शुक्रबार मात्रै उनले भक्तजनलाई दर्शन दिएको घिसिङले बताए । ७७ जिल्लाका भक्तहरु तथा अन्तराष्ट्रिय बोधि धर्म संघका पदाधिकारीहरु समेत गरि ५ हजार ५० जनाले आशिर्वाद लिईसकेको उनले बताए ।
आफ्नै भाषामा पूजा र प्रार्थना
महामैत्री दिवसको समापनका अवसरमा बोधि मार्गदर्शन मैत्री धर्म संघले सिन्धुलीको आश्रमबाट मैत्री भाषा र लिपी सार्वजनिक गरि सोहि भाषा पूजा तथा प्रार्थना सुरु गरेको छ ।

विहिबारदेखि सो लिपी तथा भाषामा पूजा तथा प्रार्थना सुरु गरिएको बोधि मार्गदर्शन मैत्री धर्म संघका केन्द्रीय सचिवालय सदस्य कमानसिंह लामाले बताए ।
पाँच महिना लगाएर लेखेर बम्जनले लिपी तयार गरेको संघले जनाएको छ । लामो मेहनतपछि बम्जनले लिपी र भाषा सार्वजनिक गरेको उनका अनुयायीहरु बताउँछन । ‘अहिले यहाँ विश्वकै नयाँ आयाम थपिएको छ, मैत्री भाषा र लिपी’ लामाले भने । ‘हामीले गुरुबाट नयाँ कोशेली पाएका छौं, हामीलाई कोशेली दिनु भएको छ ।’
उनका अनुसार मैत्री लिपी र भाषा छुट्टै हो । उनले थपे, ‘हामी फेरी त्यो भाषा सिक्ने विद्यार्थी भएका छौं ।’ लामाले दिएको जानकारी अनुसार उक्त भाषा मैत्री धर्मका ४ सय अथवस (पुरुष) र २४ ठोकुवा (महिला) महात्मा गुरुले सिकेका छन । अब अरुलाई पनि यो भाषा र लिपीका बारेमा प्रशिक्षित गरिने लामाले बताए ।
उक्त भाषा तथा लिपी भने आश्रम भित्र बाहेक बाहिर सार्वजनिक गरिएको छैन । संघका केन्द्रीय सदस्य छत्र बहादुर घिसिङका अनुसार भर्खर ल्याइएको लिपीको वर्णमाला सुद्ध भई नसकेकाले सुद्ध भएपछि मात्र बाहिर सार्वजनिक गरिने छ । अहिले अनुयायीहरुलाई प्रशिक्षण स्थलमा मात्र उक्त लिपी पढ्ने अनुमति रहेको छ, उनले भने ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पत्रकारले गरे जिल्ला प्रशासन अगाडि प्रदर्शन

Next Post

अनुसन्धान पद्धतीसम्बन्धी कार्यशाला सम्पन्न

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied