• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मोहनविक्रम स्मृति कप फुटबल सुरु

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
कार्तिक ८, २०७५
in Featured, Sports
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली, ८ कात्तिक । समाजसेवी एवं राजनीतिज्ञ स्व. मोहनविक्रम थापाको स्मृतिमा आजदेखि सिन्धुलीको भिमानमा ‘मोहनविक्रम स्मृति कप फूटबल प्रतियोगिता’ शुरु भएको छ । सिन्धुली जिल्लामा आयोजना भएका अहिलेसम्मका खेलकुदहरुमा सबैभन्दा ठूलो धनरासीको पुरस्कार यसपटक राखिएको छ ।

फाइनल खेलमा प्रथम हुने टिमलाई डेढ लाख रुपियाँ नगद र तक्मा पुरस्कार राखिएको छ । दोस्रो हुने टिमलाई पचार हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

बरिष्ठ समाजसेवी एवं सिन्धुली ट्रष्ट्का अध्यक्ष उज्ज्वल बिक्रम थापाले विहीवार फुटबल खेल उद्घाटन गरे । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा खेलाडी अनि सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । उद्घाटन शत्रमा स्थानीय कलाकारले सास्कृतिक प्रस्तुति पनि प्रदर्शन गरेका थिए । प्रतियोगिता कात्तिक १७ गतेसम्म सञ्चालन हुने छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रतियोगिताको आयोजक स्थानीय भीमान युवा क्लब आयोजक हो भने सिन्धुली ट्रष्ट नेपाल सहयोगी संस्थाको रुपमा रहेको छ । भीमानस्थित जनजागृति माध्यामिक विद्यालयको खेलमैदानमा प्रतियोगिता शुरु भएको छ । खेलका लागि बुधवार साँझसम्म १४ टिमले दर्ता गराएको भीमान युवा क्लबका सचिव दिनेश न्यौपानेले जानकारी दिए ।

अध्यक्ष थापाले सिन्धुलीलाई खेलकुदमा अगाडि बढाउन आफ्नो प्रयासमा ठूलो पुरस्कारको रासी राखिएको र भविश्यमा थपिँदै जाने घोषणा गरेका छन् ।

गत बर्ष स्व. मोहन विक्रम थापा स्मृति कप फुटबल आयोजना भएको थियो । यसपटक हुन लागेको प्रतियोगिता दोस्रो हो । भीमान युवा क्लबले भविश्यमा गोल्ड कप आयोजना गर्ने गरी क्लबको क्षमताबृद्धिसँगै तयारी थाल्ने भएको छ ।

आज भएको उद्घाटन खेलमा आयोजक भीमान युवा क्लब ए र जनसंगम युवा क्लब चन्दनपुरबीच प्रतिस्पर्धा भएको छ । जसमा भीमान युवा क्लव ए ले जनसंगम युवा क्लवलाई ३–२ गोलअन्तरले पराजित गरेको छ । खेल अवधिमा २–२ गोलको बराबरीमा रहेको भीमान ए ले अतिरिक्त समयमा थप १ गोल गर्दै विजयी बन्न सफल भएको हो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

भोलिदेखि मोहनविक्रम स्मृति कप फुटबल शुरु हुने, सबैभन्दा ठूलो पुरस्कार राशीको पुरस्कार दिँदैछौँ : अध्यक्ष थापा

Next Post

समुदाय–प्रहरी साझेदारी कार्यक्रम देशभर एकैसाथ सुरु

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied