• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अझै नियन्त्रणमा आएन भाइरल

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ १७, २०७५
in Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

दैनिक १० देखी २० जना बालबालिकाहरु अझै उपचारमा आउने क्रम जारी । वेड र औषधिको अभावमा उपचार गर्न समस्या ।

सिन्धुली /दुई सातादेखि सिन्धुलीका बालबालिकाहरुमा देखा परेको मौसमी भाइरलको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । सिन्धुलीको सदरमुकाम माढी, कमलाखोंच र मरिण क्षेत्रमा देखा परेको भाइरल नियन्त्रणमा आउन नसकेको हो । गत भदौं १ गतेदेखी एकाएक फैलिएको भाइरलका कारण आइतबारसम्म जिल्ला अस्पताल सिन्धुलीमा सात सय बढी बालबालिकाहरु संक्रमित भएर उपचारका लागि आएको सिन्धुली अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले बताइन् ।

पछिल्ला केहि दिनमा भने पहिलेको तुलनामा बालबालिकाहरुलाई उपचारमा ल्याउने क्रममा केहि कमी आएको पनि उनले जानकारी दिएकी छिन । उनक अनुसार भाइरल संक्रमण भने नियन्त्रणमा आइसकेको छैन ।
‘दिनमा ४० देखी ६० जनासम्म भाइरलबाट ग्रसित बालबालिकाहरु अस्पतालमा उपचारका लागि आउने गरेकोमा हिजो आज दैनिक १० देखी ३० जनासम्म आउने गरेकाले संक्रमणमा केहि कमी आएको अनुमान गर्न सकिने पनि उनले बताईन ।
अस्पतालमा भाइरलबाट ग्रसित बालबालिकाहरुको संख्या बढ्दै जाँदा उपचारमा समेत समस्या आएको अस्पतालले जनाएको छ । अस्पतालमा भएका २५ बेडमा भाइरलपछि प्रायः बालबालिकाहरुलाई मात्र भर्ना गराएर उपचार गर्ने गरिएको छ ।
दैनिक रुपमा उपचारमा ल्याइने भाइरलको गम्भीर संक्रमण भएका बालबालिकाहरु र भर्ना भएर उपचार गराई राखिएको बालबालिकाहरुलाई पालै पालो बेड भर्ना गरेर उपचार गराउँदा ठुला विमारीलाई भर्ना लिनै नसकिएको डा. गौतमले बताईन ।
भाइरलको संक्रमणलाई हेर्दा कम्तीमा पनि बालबालिकाहरुलाई दुई हप्तासम्म चिकित्सकको निगरानीमा राखेर उपचार गर्नु पर्ने भएको उनले बताईन । यस्ता बालबालिकाहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, छातीमा इन्फेक्सन तथा घाँटीमा समस्या देखिने गरेको छ । जिल्लामा खास गरेर ६ महिनादेखी ५ वर्ष मुनिका बालबालिकाहरुमा यस्तो समस्या बढी पाइएको अस्पतालले जनाएको छ ।
एउटै बेडमा धेरै बालबालिकाहरुलाई राखेर उपचार गराउनु परेको बताउँदै उनले रोगको संक्रमण झन बढ्न सक्ने चुनौती समेत थपिएको बताईन । एकै पटक धेरै बालबालिकाहरु विमारी हुँदा उनिहरुलाई उपचारमा औषधीको समेत अभाव भएको गौतमले बताइन । सरकारले निःशुल्क दिने भनेको औषधी समेत गत आर्थिक वर्षबाट जिल्लामा अभाव छ । अस्पतालमा नियमित आउने औषधी खरिदको रकम समेत स्थानीय तह वा प्रदेश सरकार मातहतमा हुने भन्ने अन्यौंलताका कारण गत वर्ष निःशुल्क औषधी खरिद गर्न नसकिएको पनि उनले बताईन । डा. गौतमका अनुसार बालबालिकाहरुलाई भाइरलबाट जोगाउँन खोक्दा, हाच्छिउ गर्दा सफा कपडा वा रुमालले नाक, मुख छोप्ने र छोपाउने गर्न सुझाव छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा देखाईयो लाखेनाच

Next Post

प्रस्तावित सुरुङमार्गको अर्थमन्त्रीद्वारा निरिक्षण

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied