• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Entertainment

सिन्धुलीमा देखाईयो लाखेनाच

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ १७, २०७५
in Entertainment, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली /कृष्ण जन्माष्टमीको अवसरमा आइतबार सिन्धुलीमाढीमा लाखे नाच नाचिएको छ । नेवाः गुठी समाज सिन्धुलीको आयोजनामा सिन्धुलीमाढीमा लाखेनाच तथा नेवारी झाँकी र नेवारी गीत संगित प्रस्तुत गरिएको हो । २०४५ सालसम्म एक साता लामो लाखेनाच देखाउदै आएका सिन्धुलीका नेवार समुदायहरुले २०४५ सालपछि लामो लाखेनाच नाच्न भने छोडेका छन ।

गाइजात्राको दिनदेखी सुरु भई श्रीकृष्ण जन्मास्टमीको दिन समापन गरिने लाखेनाच नयाँ पुस्ताको वेवास्ताका कारण हुन छोडेको हो । लाखे नाच्न र नेवारी संस्कृतीका बारेमा चासो दिन छाड्दै जाँदा र पुराना पुस्ताको निधनपछि सिन्धुलीमा निरन्तर हुन नसकेको नेवाः गुठी समाज सिन्धुलीका अध्यक्ष लक्ष्मिदास श्रेष्ठले बताए ।
तर, पछिल्लो समय नयाँ पुस्ताहरुले नै लाखे नाच र नेवारी संस्कृतीका बारेमा चासो दिन थालेपछि पुनः लाखेनाच सुरु भएको छ । पहिले पहिले एक सातासम्म देखाईने लाखे नाच पछिल्ला केहि वर्षयता एक दिनमात्र देखाउन थालिएको छ । लाखेनाच र नेवारी संस्कृतीका बारेमा जानकार व्यक्तिहरुको अभाव भएपछि एक दिन मात्र देखाएर समापन गरिएको गुढी समाजका विनेश श्रेष्ठले बताए । उनका अनुसार अर्को वर्षबाट लाखेनाचलाई व्यवस्थित गर्दै देखाइने छ ।
जिल्लामा काभ्रे, भक्तपुर र रामेछापबाट आएका नेवार समुदायहरुले यस अघि लाखेनाच लगाएतका सांस्कृतीक पर्वहरु आफ्नो थाकथलोमै पुगेर मनाउँदै आएका थिए । पहिला जिल्लामा आएका पुराना पुस्ताहरु हुँदा परम्परागत रुपमा धुमधामका साथ सात दिनसम्म नै लाखे नाच नाच्ने गरिएको जानकारहरु बताउँछन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तीज विशेष महिला उद्यमी मेला हुने

Next Post

अझै नियन्त्रणमा आएन भाइरल

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied