• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्रस्तावित सुरुङमार्गको अर्थमन्त्रीद्वारा निरिक्षण

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ १७, २०७५
in Featured, Politics
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली /अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आइतबार प्रस्तावित चियाबारी–खुर्कोट सुरुङमार्गको निर्माण स्थलको स्थलगत निरिक्षण गरेका छन् । अर्थमन्त्री खतिवडाले खुर्कोट र चियाबारीमा स्थलगत निरिक्षण गरेका हुन् । कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री सहितको जनप्रतिनिधिको टोली र मन्त्री खतिवडाले संयुक्त रुपमा सुरुङमार्ग निर्माण गर्ने स्थलको निरिक्षण गरेको कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले बताए ।

जापान सरकारले निर्माण गरेको विपी राजमार्गको सिन्धुली खुर्कोट खण्डमा ठुला सवारी साधन सञ्चालनमा समस्या आएपछि सरकारले बैकल्पिक मार्गका रुपमा चियाबारीदेखी खुर्कोटसम्म सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेको थियो ।
अर्थमन्त्री खतिवडाले सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन, भौगोलिक अवस्था, आवश्यक बजेटका बारेमा जिल्लाबासीसंग छलफल समेत गरेका छन । निरिक्षणका क्रममा अर्थमन्त्री खतिवडाले सुरुङमार्गको निर्माणका लागि विदेशी दातृ निकायहरुसंग कुरा भइरहेको र नेपाल सरकार र दातृ निकायको सहयोगमा छिट्टै निर्माण कार्य थालिने जानकारी दिएको समेत खत्रीले बताए ।
उनले भने, ‘मन्त्री ज्युले सुरुङमार्गलाई निक्कै चासोको साथ लिनु भएको छ । मार्गको डिपीआर यसै वर्ष तयार गरि सकिने र आगामी आर्थिक वर्षबाट निर्माणको काम थाल्ने गरी सरकार लागि परेको छ ।’ झण्डै ५ किलोमिटर लामो सुरुङ मार्ग निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन समेत गरेको छ ।
उक्त बजेटले यसै वर्ष सुरुङमार्गको सम्भाव्यता अध्ययन थालिने जनाइएको छ । वीपी राजमार्गको सिन्धुलीबाट खुर्कोटसम्मको झण्डै २५ किलोमिटर सडक साँघुरो र घुम्ती नै घुम्ती हुँदा सडकमा ठुला सवारी साधन सञ्चालनमा समस्या आइरहेको छ । १० टन भन्दा बढी भारबहन क्षमताका सवारी साधन र २९ सिटभन्दा लामा बसहरु सञ्चालन गर्दा सडकमा क्षती पुग्नुका साथै सडक दुर्घटना बढ्ने भन्दै त्यसको विकल्पमा सुरुङमार्ग निर्माण गर्न स्थानीय जनप्रतिनीधिहरुले सरकारलाई दवाव दिँदै आएका थिए ।
सुरुङमार्ग निर्माणपछि ठुला सवारी साधन त्यहिँबाट सञ्चालन गर्ने र विपी राजमार्गको नागबेली सडकमा पर्यटकीय सवारी साधनलाई मात्र आवतजावत गर्न दिईने योजनामा छ । जापान सरकारको झण्डै २५ अर्व रुपैयाँ लागतमा चार वर्ष अघिमात्र निर्माण सम्पन्न गरिएको राजमार्ग २०७२ सालको भुकम्पले क्षती पु¥याएको थियो ।
मध्य तराईबाट राजधानी भित्रन सबै भन्दा छोटो मार्गका रुपमा लिइएको वीपी राजमार्गमा यसरी सुरुङमार्ग निर्माण सम्पन्न भएपछि राजधानी झनै नजिक हुने निश्चित छ । मन्त्री खतिवडाले कमलामाई नगरपालिकाको ९ र १० नम्बर वडा जोड्ने गरी कमलानदीमा पक्कीपुल निर्माणका लागि समेत स्थलगत निरक्षण गरेका छन् । खतिवडाले नगरप्रमुख खत्रिको आग्रहमा पुल निर्माणका लागि आवश्यक पहल गर्न पुल निर्माण गर्ने स्थानको निरिक्षण गरेका हुन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अझै नियन्त्रणमा आएन भाइरल

Next Post

महिलाहरुलाई सशक्त बनाउनुपर्ने आवश्यकता छ : देवकोटा

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied