• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

यी हुन् नेकपा सिन्धुलीका नेताहरु

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ १२, २०७५
in Featured, Politics
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीको एकताका लागि प्रदेश कमिटीको कार्यदलले १४५ जनाको सिन्धुली जिल्ला कमिटी प्रस्ताव गरेको छ।

प्रभात समाचारलाई प्राप्त सूचना अनुसार प्रस्तावित जिल्ला कमिटीमा ७ जनाको कार्यालय सचिवालय, ४५ जनाको सचिवालय तथा १ सय ४५ सदस्यीय जिल्ला कमिटी रहने गरी प्रस्ताव गरिएको छ । प्रदेश कार्यदलले नेकपा सिन्धुली अध्यक्षमा रामकुमार पौडेल र सचिवमा सुर्य पाख्रिनको नाम प्रस्ताव गरेको छ ।

सिन्धुली जिल्लामा नेकपाका लागी ४५ सदस्यीय सचिवालय र सात सदस्यीय कार्यालय सचिवालय रहने जनाईएको छ । कार्यालय सचिवालयमा जिल्ला अध्यक्ष र सचिव सहित प्रल्हाद पोखरेल, महेन्द्रदेव श्रेष्ठ, दिलबहादुर विक “विनोद” र पानीराज बम्जन रहेका छन् । कार्यालय सचिवालयमा एकजनाको नाम सिफारिस हुन बा“की नै रहेको स्रोतको भनाइ छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यसैगरी सचिवालयमा अध्यक्ष, सचिव र कार्यालय सचिवालयका पदाधिकारी सहित ज्वालाप्रसाद न्यौपाने “पुकार”, नारायण बराल, खड्ग रजन, रामकृष्ण श्रेष्ठ, दीपा बोहोरा, खड्ग बसु, धन बहादुर पुलामी “अशोक”, रमेश देवकोटा, हरिश्चन्द्र देवकोटा “सरोज”, सुकुमाया तामाङ, जानुका तिमल्सीना, टुक्त बहादुर पुलामी, यम कुमार देवकोटा, रमेश कार्की, दीपक खड्का, रेखराज अधिकारी, केपी पोखरेल, कर्ण ब. घिसिङ, ज्ञान ब.राई, धन ब. कार्की, घनश्याम बस्नेत, छत्र बहादुर दाहाल, राधा तिमल्सिना, पार्वती सुुनुवार, नवराज थिङ, सन्तली राई, शंकरमान घलान, राम ब. बिक, रोमन राज गिरि“अशोक” धर्मानन्द घिमिरे, काजिमान थिङ, राम प्रसाद गौतम, कारसाङ लामा, तारानाथ पोखरेल, विमर्श मुक्तान, मञ्जु देवकोटा, रश्मिला देवकोटा र एक जनाको नाम प्रस्ताव हुन बाँकी रहेको स्रोतले जनाएको छ ।

अन्य सदस्यहरुमा मिथुला प्याकुरेल, सुष्मा भुजेल (आस्था), कुमार शर्मा, जितबहादुर ठाडा (अजित), शान्तिप्रसाद दाहाल, जीवन देवकोटा, शंकरराज बराल, मुरारी भण्डारी, हेमबहादुर भुजेल, दिनेश अधिकारी दनुवार, देवकुमार घिसिङ, कमल दाहाल, रामशरण स्याङतान, इन्दिरा काफ्ले, पूर्णबहादुर बराल (माधव), भुलबहादुर राना (अविरल), टेकबहादुर रजन, शान्ता मैनाली, जयकुमार सापकोटा, गम्भीरसिं मोक्तान, केशर नेपाली, बील बम्जन, गंगा कार्की, तुलसी काफ्ले (वरुण), डोरकुमारी बोगटी, गणेश रत्न, गणेश श्रेष्ठ, बुद्धिलाल माझी, हरिकुमार स्याङतान, राजकुमार श्रेष्ठ (उत्साह), शंकरराज वर्मा, भीमबहादुर विक, घनश्याम राउत, अर्जुन कार्की, कर्णबहादुर आले, चन्द्रबहादुर राई, नारायण अधिकारी दनुवार, विष्णु माझी, मानबहादुर वाइवा, केदार माझी, विष्णुकुमारी पाण्डे, सकुन्तला विक, मिनकुमार श्रेष्ठ, नरबहादुर रजन मगर, शंकर कुमार कार्की (सौगात), हितलाल श्रेष्ठ, बमबहादुर पिठाकोटे, केदार कार्की, हरि अधिकारी, साइतवीर माझी, पार्वती भट्टराई, पुष्प श्रेष्ठ, श्यामप्रसाद अधिकारी दनुवार, रामबहादुर कार्की, हेमबहादुर श्रेष्ठ, नवराज कार्की, शंकर कार्की, शुक्रबहादुर सुनुवार, अप्सरा खड्का, सोमप्रसाद बराल, पदममाया तामाङ, दिर्बु सिंह मुक्तान, शान्ता राउत, शिवप्रसाद पहाडी, अनिता पहाडी, रोशन श्रेष्ठ, मेनुका तिमल्सिना, गणेश वस्नेत, सानीमाया कार्की खत्री, भैरव पुलामी मगर, गीता कटुवाल, दिनेश रमौली, बज्रध्वज वाइवा, गिरेन्द्र ठकुरी, टंक विक्रम थापा, समशेर मोक्तान, तीर्थ बराल, जगत बस्नेत, शंकर अधिकारी, सन्तोष थापा मगर, गोविन्द लुङगेली मगर, महेश्वर कोइराला, टिकाजंग थापा, अच्यूत श्रेष्ठ, मिनप्रसाद काफ्ले, आनन्द कार्की, श्रीलाल माझी, दुधराज पुलामी, राजु बराल, जनक पौडेल, लक्ष्मण हायु, शुशिल भण्डारी, दिपेश बराल, रामबहादुर घिसिङ, पूर्णबहादुर मस्राङग्री, चिरन्जीवी दाहाल, चमार सिं घलान, उत्तम पहाडी, चतुरमान लो र मैया पाण्डे रहेको स्रोतले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

गौमती माविमा निःशुल्क मुख तथा दन्त शिविर

Next Post

गोलञ्जोर गाउँकार्यपालिकाले गरेको निर्णय प्रति शिक्षक संगठनको आपत्ती

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied