• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

पसलै पिच्छे निर्माण सामग्रीको फरक–फरक मूल्य

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार २१, २०७५
in Business, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सदरमुकाम सिन्धुलीमाढीमा संचालनमा रहेका हार्डवेयर पसलहरुले एउटै कम्पनीका निर्माण सामग्रीहरु फरक–फरक मुल्यमा खरिद विक्री गर्ने गरेको फेला परेको छ । भुकम्पपछिको पुनःनिर्माण र पुनस्र्थापनामा सदाचार कार्यक्रम अन्तर्गत बुधवार जिल्ला प्रशासन कार्यालय सिन्धुलीको अगुवाई तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जिल्ला सम्पर्क कार्यालय सिन्धुलीको संयोजनमा गरिएको बजार अनुगमनका क्रममा यस्तो देखिएको हो ।

सदरमुकाम भित्र संचालनमा रहेका ९ वटा हार्डवयर पसलहरुमा अनुगमन गर्दा एउटै कम्पनीका रड, सिमेन्ट, इंटा, जस्ता लगाएतका निर्माण सामग्रीहरुको पसलै पिच्छे फरक फरक मुल्यमा खरिद विक्री हुने गरेको पाईएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जिल्ला सम्पर्क कार्यालय सिन्धुलीका जिल्ला अधिकृत गंगा घिमिरेले जानकारी दिइन ।

अनुगमन गरिएका शिव आईरन, श्याम आरन, श्रेष्ठ हार्डवयर सप्लार्यस, सातधारा सप्लायर्स, शिद्धबाबा टेर्डस, मनकामना हार्डवयर एण्ड सप्लायर्स, निलकमल ईन्टरप्राईजेज् लगाएतका पसलहरुमा एउटै कम्पनीका निर्माण सामग्रीहरुको फरक– फरक मुल्य पाइएको छ ।
अनुगमन गरिएका ९ वटै पसलहरुमा मुल्य सूचि पनि नराखेको पाइएको घिमिरेले बताइन । बुधवार नै भुकम्पपछि निर्माण गरिएका सरकारी कार्यालयहरुको पनि अुनगमन गरिएको छ । निर्माणाधिन एकिकृत सरकारी भवन, जिल्ला बन कार्यालयको भवन, सिंचाई डिभिजन कार्यालय भवनको पनि अनुगमन गरिएको थियो । अनुगमनका क्रममा निर्माणाधिन एकिकृत सरकारी भवन तोकिएको समयमा निर्माण सम्पन्न नहुने देखिएको घिमिरेले जानकारी दिईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अनुगमनमा ट्रान्स्परेन्सी इन्टरनेशनलका जिल्ला अधिकृत गंगा घिमिरे, कमलामाई नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष उज्जल थापा, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रतिनिधि, सिन्धुली उद्योग बाणिज्य संघका प्रतिनिधि, नेपाल पत्रकार महासंघ सिन्धुलीका प्रतिनिधि, इन्सेक जिल्ला प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बालविवाह गरि बलात्कार गर्नेलाई आठवर्ष ३ महिना कैद फैसला

Next Post

तस्करीको नाका बन्दै विपी राजमार्ग, पाँच देखी पन्ध्र हजार लिँदै गाडी छोड्दै

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied